देखि

सम्म

यो दुनियाँमा दु:ख पाउने म एक्लो होइन रहेछु : श्वेता खड्का

किशोर नेपाल, कार्तिक ७, २०७६

श्वेताका लागि माझी बस्तीमा संलग्नता एउटा असामान्य संयोग थियो समाजसेवाका लागि । रवीन्द्र खड्काको माझी बस्तीमाथिको एउटा लेख उनको उत्प्रेरणा बन्यो । त्यहाँ एउटा स्कुल बन्दै थियो । बस्ती थिएन । बिनाबस्तीको उजाड ठाउँमा किन चाहियो स्कुल ?  पुरा पढ्नुहोस्

इतिहासबाट

साप्ताहिक संवाददाता , कार्तिक ७, २०७६

हलिउडकी लिजेन्ड्री अभिनेत्री मर्लिन मुनरोको अहिलेसम्म गोप्य राखिएको दुईवटा फरक–फरक पोजका तस्बिर लिलामीमार्फत सार्वजनिक हुने भएका छन् । सन् १९६२ को अगस्टमा रहस्यमय ढंगले आफ्नै कोठामा मृत फेला परेकी मुनरोका ती तस्बिरहरू क्यानाडाका फोटोग्राफर डगलस किर्कल्यान्डले बेबर्ली हिल्सस्थित मुनरोकै घरमा खिचेका थिए । पुरा पढ्नुहोस्

श्यामदाइको  भीमरथारोहण

साप्ताहिक संवाददाता , कार्तिक ७, २०७६

नेपाली खेलकुदका लागि निकै परिचित नाम हो— श्याम चित्रकार । अबको साता उनको भीमरथारोहण हुने भएको छ । त्यसो भनेको उनी ७७ वर्ष ७ महिना ७ दिन ७ घण्टा ७ पलका हुनेछन् । नेपाली खेलकुद पत्रकारिता मात्र नभएर पूरा नेपाली खेलकुदकै लागि यो ठूलो अवसर हुनेछ ।  पुरा पढ्नुहोस्

नौलो म्युजियम  खोल्ने तयारी

साप्ताहिक संवाददाता , कार्तिक ७, २०७६

विश्वमा धेरै किसिमका म्युजियम छन् । यस्ता म्युजियममध्ये कुनै निश्चित विषयमा केन्द्रित भएर खोलिएका म्युजियमको संख्या धेरै नै कम छ । यही मेसोमा लन्डनमा आगामी महिना खोल्न लागिएको एउटा म्युजियम अहिले चर्चामा छ । पुरा पढ्नुहोस्

तिहारको झिलिमिलीमा सरिता लामिछाने

साप्ताहिक संवाददाता , कार्तिक ७, २०७६

गायक भरत सिटौला तिहार गीतका साथमा आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । तिहारको झिलिमिली बोलको सार्वजनिक गीतमा लोकप्रिय अभिनेत्री सरिता लामिछानेले अभिनय गरेकी छिन् ।  पुरा पढ्नुहोस्

गायक भिटेन पक्राउ

साप्ताहिक संवाददाता , कार्तिक ७, २०७६

‘हामी यस्तै त हो नि ब्रो...’ गीत गाएर चर्चामा आएका गायक भिटेन (समीर घिसिङ)लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरिय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पुरा पढ्नुहोस्

ठमेलमा  डिजे दनिका

साप्ताहिक संवाददाता , कार्तिक ७, २०७६

 भोलि शुक्रबार काठमाडौंको ठमेलमा युक्रेनकी डिजे दनिकाको डिजे सेसन प्रस्तुत हुँदैछ । ठमेलस्थित इबिजा लाउन्ज एन्ड बारमा हुने उक्त कार्यक्रममा डिजे सेसनसँगै दनिकाले बारमा उपस्थित हुनेहरूलाई भ्वायोलिन बजाएर समेत मनोरञ्जन प्रदान गर्नेछिन् । पुरा पढ्नुहोस्

अक्षयले उपराष्ट्रपति पुनलाई भने नेपाल चिनाएर फर्किए  

साप्ताहिक संवाददाता , कार्तिक ७, २०७६

उपराष्ट्रपति पुनसँगको भेटमा अक्षयले प्रतियोगिता आफुले नेपालको गौरव सगरमाथा, गौतम बुद्ध, हिमाल, नदीनाला लगायत समेत अन्तराष्ट्रिय समुदायमा राखेको र भिजिट नेपाल २०२०को निम्तो समेत दिएको जानकारी दिए । कार्यक्रममा नेपाली कलासंस्कृति झल्कने भोषभुषा सहितको काल भैरव नाँच समेत प्रस्तुत गरेको अक्षयले  पुनलाई जानकारी गराए ।  पुरा पढ्नुहोस्

मिष्टर नेपालका लागि खुल्यो आवेदन

साप्ताहिक संवाददाता , कार्तिक ७, २०७६

एक्सपोज नेपालले ‘मिष्टर नेपाल २०१९’को लागि आवेदन खुल्ला गरेको छ । एक बिज्ञप्ती सार्वजनिक गर्दै खुल्ला गरेको आवेदनमा १७ बर्षदेखि ३२ बर्ष ननाघेका युवाहरुले प्रतियोगीतामा सहभागिता जनाउने सक्ने उल्लेख गरिएको छ । प्रतियोगिताको अडिसन कार्तिक २५ देखि धनगढीबाट सुरु हुने पनि बिज्ञाप्तीमा उल्लेख छ । पुरा पढ्नुहोस्

भ्वाइस अफ नेपालमा सुरु भयो नकआउट राउण्ड 

साप्ताहिक संवाददाता , कार्तिक ७, २०७६

हिमालय टेलिभिजनमा प्रसारणमा भइरहेको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा नकआउट राउण्ड सुरु भएको छ । ब्लाइण्ड अडिसनबाट छानिएका ६४ प्रतिभाहरुले ब्याटल राउण्डमा सांगीतिक भिडन्त गरेका थिए । भिडन्तमा सफल हुने ३६ जना प्रतिभाहरुले अब नकआउट राउण्डको प्रतिस्पर्धामा भिड्नेछन् ।  पुरा पढ्नुहोस्

शीघ्र वीर्य स्खलन : समस्या र समाधान

डा. राजेन्द्र भद्रा, कार्तिक ७, २०७६

प्राय: सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । योनिमा घर्षण नै गर्न नपाई योनिमा छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी पाइने समस्या हो । पुरा पढ्नुहोस्

राजेश हमालको मातापिताको त्यो प्रेमकथा...

रामजी ज्ञवाली, कार्तिक ७, २०७६

लभ स्टोरी मुभीमा पहिलोपटक गाडिमा दुई युवायुवतीको भेट कसरी हुन्छ ? हो, त्यसैगरी उनीहरुको हेरा हेर भयो । बोलचाल भयो । परिचय पनि भयो, यात्रामा ।  नेपाल आउने क्रममा । अचेल किशोर किशोरीले भनेको सुनिन्छ नि, फल इन लभ एट फस्ट साइट ! हो, रेणुलाई यही भयो, प्रथम नजरमै प्रेम । चुडा कोहि त होइनन्, तर दोस्रो भेटमा हो कि जस्तो लाग्न थाल्यो रेणुलाई । पुरा पढ्नुहोस्

मिलन चाम्सद्धारा कलाकारको खोजी

साप्ताहिक संवाददाता , कार्तिक ७, २०७६

हँसिया, बीर बिक्रम, बोबी, लिलिबिली, बीर बिक्रम–२ लगायतका चलचित्र निर्देशन गरिसकेका निर्देशक मिलन चाम्स नयाँ चलचित्र निर्माणको तयारीमा जुटेका छन् । पुरा पढ्नुहोस्

मिस्टर नेपालीको ट्रेलर : दोहोरो भूमिकामा देखिए भुवन

साप्ताहिक संवाददाता , कार्तिक ७, २०७६

अभिनेता भुवन केसी अभिनीत चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ । कार्तीक २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रमा भुवनले दुई भुमिकामा (नेगेटिभ र पोजेटिभ) भुमिकामा काम गरेको चलचित्रको ट्रेलर हेरेपछि थाहा हुन्छ । पुरा पढ्नुहोस्