देखि

सम्म

गायिका रेखाको पछ्यौरी भिजायो सिमसिमे पानीले

साप्ताहिक संवाददाता , कार्तिक २३, २०७६

‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ गीत गाएर अमर लोकप्रिय बनेकी गायिका रेखा शाहले नयाँ गीत ‘पछ्यौरी भिजायो, सिमसिमे पानीले...’ सार्वजनिक गरेकी छिन्  । हरि लम्सालको संगीत तथा भूपेन्द्र खड्काको शब्द रचना रहेको सो गीतमा प्रेम–प्रणयका पुरुष मनोभावलाई प्रस्तुत गरिएको छ ।  पुरा पढ्नुहोस्

महिलामा यौनांग चिलाउने रोग, कारण र समाधान

साप्ताहिक संवाददाता , कार्तिक २३, २०७६

    कतिपय महिलामा अनावश्यक तनावका कारणले पनि यौनांग चिलाउँछ ।    केही अप्राकृतिक वा प्राकृतिक तत्त्वको संक्रमणका कारणले पनि यौनांग चिलाउँछ । यस्तो अवस्थामा योनिको वरिपरि सेतो दहि जस्तो ढुसी जम्मा हुन्छ । पुरा पढ्नुहोस्

पब्जीको लोकप्रियता घट्यो

साप्ताहिक संवाददाता , कार्तिक २३, २०७६

नेपालसहित विश्वभर खेलिने अनलाइन गेम प्लेयर अननोन्स ब्याटलग्राउन्ड अर्थात् पब्जीको लोकप्रियता गत वर्षको तुलनामा ८२ प्रतिशतले घटेको छ । पब्जीले जनवरी २०१८ को तुलनामा ८२ प्रतिशत प्लेयर्स गुमाएको स्टिम चार्ट्सको रिपोर्टमा उल्लेख छ । पुरा पढ्नुहोस्

पोखरामा सांगीतिक साँझ

साप्ताहिक संवाददाता , कार्तिक २३, २०७६

पोखरामा आज शनिबार च्यारिटी सांगीतिक साँझको आयोजना हुँदैछ, जसमा गायक सनुप पौडेल, गायिका सिमा संग्रौला, अस्ट्रेलियामा बसोबास गर्ने केनेड प्रधान आदिको प्रस्तुति रहनेछ । पुरा पढ्नुहोस्

खेल नमिलेको बादशाह जुट

साप्ताहिक संवाददाता , कार्तिक २३, २०७६

चलचित्रको कथा अनुसार कलाकारले केही हदसम्म अभिनय गरेका छन्, तर निर्देशकले जति गराउन सक्नुपथ्र्यो त्यति गराउन सकेका छैनन् । चलचित्रको सांगीतिक पक्ष औसत छ । यो चलचित्रमा कमेडी फ्लेभर मिसाउन खोजिए पनि त्यसले दर्शकलाई खासै हसाउँदैन ।  पुरा पढ्नुहोस्

हिपहप संगीत  बाउन्ड्री लेस हुन्छ

राजाराम पौडेल, कार्तिक २३, २०७६

नेपालको हो भनेर, तर भाषा त उनीहरूले बुझेका हुँदैनन् । जे भए पनि म्युजिक चलिसकेपछि सरकारले यसले यस्तो बोल्यो भनेर रोक्न मिलेन नि । फाइदा त हाम्रो देशलाई भएको हुन्छ, देशको नाम संसारभरि फैलिएको छ, आज एउटा आर्टिस्टले यो लेभलमा बसेर काम गर्न पाएको छ । त्यो आर्टिस्टलाई देखेर हजार जना नयाँ आर्टिस्ट निस्कने हो । सबैले म्युजिकको लाइनमा रोजगारी पाउने भए, स्वतन्त्रतापूर्वक सिर्जना गर्न पाउने भए ।  पुरा पढ्नुहोस्

प्रेममा परिन् अदिति

साप्ताहिक संवाददाता , कार्तिक २३, २०७६

मोरानीसँग समुद्री किनारको सुन्दर लोकेसनमा खिचिएको उक्त तस्बिरसहित अदितिले प्रेमको इमोजी राखेर ‘गुड टाइम्स’ भन्ने क्याप्सन लेखेकी छिन् । तस्बिरमा अदितिले आफ्नो दाहिने हात गायक मोरानीको तिघ्रामा राखेकी छिन् भने मोरानीले आफ्नो देब्रे हातले अदितिको कम्मर समाएका छन् । अदितिले आफ्नो प्रेमीसँगको उक्त तस्बिर सार्वजनिक गरेलगत्तै धेरैले उनीहरूलाई बधाई दिएका छन् । पुरा पढ्नुहोस्

एभेन्जर द इन्डगेमलाई अलटाइम एवार्ड

साप्ताहिक संवाददाता , कार्तिक २३, २०७६

गत आइतबार लस एन्जल्सको बेवर्ली हिल्समा वितरण गरिएको २३ औं हलिउड फिल्म एवार्ड समारोहमा यो वर्षको सर्वाधिक सफल चलचित्र एभेन्जर द इन्डगेमलाई ब्लकबुस्टर एवार्ड प्रदान गरिएको छ । यो एवार्ड उक्त चलचित्रलाई चलचित्र इतिहासमै सर्वाधिक आम्दानी गर्ने चलचित्रको श्रेणीअन्तर्गत प्रदान गरिएको हो । पुरा पढ्नुहोस्

साता भरीका मुख्य खबर

साप्ताहिक संवाददाता , कार्तिक २३, २०७६

सन् १९९४ मा सार्वजनिक प्रदर्शनमा आएको अन्दाज अपना–अपनाले प्रदर्शनको २५ वर्ष पूरा गरेको अवसरमा उक्त चलचित्रकी नायिका करिश्मा कपुरले सामाजिक सञ्जालमार्फत एक तस्बिर सार्वजनिक गर्दै उक्त चलचित्रको स्मरण गराएकी छिन् ।  पुरा पढ्नुहोस्

पारसको जन्मदिन र जर्सी नम्बर

साप्ताहिक संवाददाता , कार्तिक २३, २०७६

पारस खड्काले क्रिकेट खेल्दा उनको जर्सिको नम्बर हुन्छ— ७७ । यसको अर्थ के होला त ? पारसको जन्म कात्तिक ७ गते भएको हो । कात्तिक वर्षको सातौं महिना हो । त्यस अर्थमा महिना र गतेको प्रतिनिधित्व गर्दै उनले दुई ७ अर्थात् ७७ लाई आफ्नो जर्सी नम्बर बनाएका हुन् । पुरा पढ्नुहोस्