देखि

सम्म

अग्लियो कालापानी, खुम्चियो धरहरा

किशोर नेपाल, मंसिर १, २०७६

प्रम ओलीको धरहरा आरोहणको लगत्तै भुइँचालो नगएको भए धरहरा ढल्ने थिएन । त्यसका कथा र किंवदन्तीहरू लेख्न पाइने थिए भनेर चुकचुकाउनेहरूको ठूलै समूह छ । जतिसुकै ठूलो समूह भए पनि प्रधानमन्त्रीसँग उनले धरहरा किन चढेका थिए ? सोध्ने कुरा भएन । पुरा पढ्नुहोस्

कालीप्रसाद–सन्तोषको उदास जवानी

साप्ताहिक संवाददाता , मंसिर १, २०७६

वरिष्ठ गीतकार कालीप्रसाद रिजाल को एकल सचना तथा संगीतकार सन्तोष श्रेष्ठको एकल संगीत रहेको आधुनिक गीतिसंग्रह ‘उदास जवानी’ सार्वजनिक भएको छ । शनिबार राजधानीको कालिकास्थान स्थित सर्वनाम थिएटरमा एक कार्यक्रमको आयोजना गर्दै ‘उदास जवानी’ला विमोचन गरिएको हो । पुरा पढ्नुहोस्

राजनीतिक संघर्षमा परिवार पनि जोडिएको हुन्छ

राजाराम पौडेल, मंसिर १, २०७६

मतदातालाई रवीन्द्रजीको अभाव अहिले नै महसुस भैसकेको छ । कसैले कसैप्रति सहानुभूति, सद्भाव राख्न वा श्रद्धा गर्न नपाउने कुरा त भएन नि, आखिर मानिसले मृत्युपछि सहानुभूति त राखिहालिन्छ नि, त्यो पनि अकल्पनीय मृत्यु । पुरा पढ्नुहोस्

सेलिब्रेटी दौड प्रतियोगितामा बिनिता र सुरज बिजयी

साप्ताहिक संवाददाता , मंसिर १, २०७६

सेलिब्रेटी दौड प्रतियोगितामा पुरुषमा गायक सुरज पण्डित  र महिलामा गायिका बिनिता स्याङ्तान बिजेता बन्न सफल भएका छन् । त्यसैगरी महिला तर्फ नायिका पवित्रा आचार्य फस्र्ट रनरअप र मोडल अस्मिता जुरेली सेकेन्ड रनरअप बनेका थिए भने पुरुष तर्फ फस्र्ट रनरअप धनु ज्ञान्मी र सेकेण्ड रनरअप एस राज राजकुमार श्रेष्ठ भएका छन् । प्रतियोगिताका बिजेताहरुलाई नगद रु. ५०,०००, ३२,०००, र २०,००० सहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।  पुरा पढ्नुहोस्

चलचित्र मखमली मखमलीको ट्रेलर सार्बजनिक 

साप्ताहिक संवाददाता , मंसिर १, २०७६

नेपाली कथानक चलचित्र मखमली मखमलीको ट्रेलर सार्बजनिक भएको छ । यहि मंसिर १३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मखमली मखमली’ मा निर्मात्री, चलचित्र स्क्रिप्ट राइटर तथा गीतकार साबित्रा चिलुवालको आफ्नै जीवनमा घटेको घटनामा आधारित भई यथार्थपरक कथाबस्तुमा नारी बेदनालाइ प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दु:ख पीडालाइ समेटिएको छ ।  पुरा पढ्नुहोस्

मिनी चितुवा रोबोट

साप्ताहिक संवाददाता , मंसिर १, २०७६

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले चार खुट्टा भएको यस्तो रोबोट बनाएको छ, जसले एक सेकेन्डमा ३० पाइला चाल्न सक्छ । यसका साथै उक्त रोबोट १४ किलोमिटर प्रतिघण्टाको स्पिडमा दौडन सक्छ । उक्त रोबोटको नाम ‘मिनी चितुवा’ राखिएको छ ।  पुरा पढ्नुहोस्

भारतमा नेपाली चलचित्रको प्रदर्शन

यशराज गरच, अभिनेतामंसिर १, २०७६

 दार्जीलिङ–सिलिगुडीमा बच्चादेखि वृद्धावस्थासम्मका दर्शक हाम्रो चलचित्र हेर्न आउनुभएको थियो । उहाँहरू फ्रेस नेपाली चलचित्र हेर्न चाहनुहुँदो रहेछ । त्यहाँ चलचित्र हेरिसकेपछि ताली बजाउने चलन रहेछ । पुरा पढ्नुहोस्

अनमोलले धुपौरे छाड्ने कारण यस्तो छ

साप्ताहिक संवाददाता , मंसिर १, २०७६

करिब ५० लाख रुपैयाँ पारिश्रमिकमा अनुबन्ध गरिएका अनमोलले उक्त चलचित्रमा अभिनय गर्न ३० लाख रुपैयाँ साइनिङ अमाउन्ट लिएका थिए ।  अन्त्यमा आएर उक्त चलचित्रबाट पछि हट्न निर्णय किन गरे त  ? अनमोल स्वयंले यस विषयमा कुनै जानकारी गराएका छैनन् । चलचित्रको युनिटबाट प्राप्त जानकारीअनुसार अनमोलले करिब ७ महिनाको प्रशिक्षणपछि मात्रै छायांकनमा जाने शर्त राखेका थिए । पुरा पढ्नुहोस्

बच्चनको ५० वर्ष

साप्ताहिक संवाददाता , मंसिर १, २०७६

बलिउड चलचित्र उद्योगमा महानायकका रूपमा स्थापित मेगा स्टार अमिताभ बच्चनले अभिनय गरेको पहिलो चलचित्र प्रदर्शनमा आएको ५० वर्ष पुगेको छ । सन् १९६९ नोभेम्बर ७ तारिखमा बच्चन अभिनित सात हिन्दुस्तानी सार्वजनिक भएको थियो । उक्त चलचित्रमा छोटो भूमिका भए पनि सातमध्ये एक हिन्दुस्तानी भएकाले यसलाई बच्चनको पहिलो चलचित्र मानिन्छ । पुरा पढ्नुहोस्

रेफ्रीको सेल्फी मोह

साप्ताहिक संवाददाता , मंसिर १, २०७६

काका मैदानबाहिर जाने बेलामा पहेंलो कार्ड देखाउने रेफ्रीले खल्तीबाट मोबाइल फोन झिकेर उनीसँग एउटा सेल्फी पनि खिचिन् । प्रतियोगितालाई केही समय रोकेर खिचिएको मैदान भित्रको यो सेल्फीले अहिले अन्तर्राष्ट्रिय फुटबलमा राम्रै चर्चा पाइरहेको छ ।  पुरा पढ्नुहोस्

व्यवसायमा जम्दै नेपाली कलाकार : कसको कस्तो चल्या छ ?

रामजी ज्ञवाली, मंसिर १, २०७६

नेपालको चलचित्र उद्योगले बिस्तारै लय समात्दैछ । डेढ देखि दुई करोड खन्याएर १०–१५ करोडसम्म आम्दानी हुने भएपछि धेरै निर्माता तथा निर्देशक यो क्षेत्रमा आकर्षिक बन्दै गएका छन् । भलै, ७५ प्रतिशतको हाराहारी चलचित्र डुबेका छन् । किन ? यसका पनि केहि कारण छन् । अहिले ति कारणका पछाडी नजाऔं । पुरा पढ्नुहोस्