देखि

सम्म

स्रष्टा सम्मानित

साप्ताहिक संवाददाता , मंसिर २३, २०७६

मकवानपुरमा रहेर साहित्यमा क्रियाशील आँचल साहित्य कला पुञ्जले हेटौंडामा छ जना स्रष्टालाई सम्मान गरेको छ । जिल्लामा रहेको एक मात्र नारी साहित्यकारको संस्थाले साहित्यका विभिन्न विधामा योगदान पुर्‍याउने स्रष्टालाई सम्मान गरेको हो । पुरा पढ्नुहोस्

कसलाई बोलाउन आग्रह गर्दैछिन् अन्जु पन्त

साप्ताहिक संवाददाता , मंसिर २३, २०७६

गायक बादल लिम्बू तथा गायिका अन्जु पन्तको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । बादल लिम्बूको संगीतमा ‘बोलाउ तिमी’बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक उक्त गीत भद्रकला आङबुहाङ राईले लेखेकी हुन् । पुरा पढ्नुहोस्

तासमेनियाको आकासमा ‘रातो र चन्द्रसूर्जे’

साप्ताहिक संवाददाता , मंसिर २३, २०७६

दर्शकले भरिएको तासमान हलभित्र जतिबेला ‘रातो र चन्द्रसूर्जे’ गीतको आवाजसँगै जताततै उफ्रिरहेका शरिरहरु देखिन सुरु भएका थिए त्यतिबेलै हल बाहिर आकाशमा पनि अष्ट्रेलियाको झण्डासँगै नेपालको विशाल झण्डा फर्फराइरहेको थियो । पुरा पढ्नुहोस्

हार्ले डेभिड्सनका २ मोटरसाइकल नेपालमा

साप्ताहिक संवाददाता , मंसिर २३, २०७६

भारतीय मोटरसाइकल हार्ले डेभिड्सनको छुटाछुट्टै सीसीका दुईवटा मोटरसाइकल नेपाल भित्रिएको छ । मोटरसाइकलको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले इन्ट्री लेभलका स्ट्रिट ७५० तथा स्ट्रिटरोड ७५० मोटरसाइकललाई नेपाल भित्र्याएको हो । पुरा पढ्नुहोस्

टिनएज फेन्टासी 

सुजाता मुखिया, मंसिर २३, २०७६

टिनएज यस्तो उमंग र ऊर्जाले हराभरा उमेर हो, जसले हरेक कुरालाई सम्भव मात्र देख्छ । आफूले सोचेका र चाहेका कुराहरू पूरा हुन्छ भन्ने लाग्छ । त्यसैले उनीहरू सप्तरंगी परिकल्पनामा मग्न रहन्छन् । उमंगित र चञ्चल रहुन्छन् ।  पुरा पढ्नुहोस्

सहरको नयाँ ठेगाना

किशोर नेपाल, मंसिर २३, २०७६

रमाइलो बजार । पहिले कान्तिपुरको पूर्वी छेउमा पर्ने यो बजार अहिले व्यावसायिक समृद्धिको केन्द्र बनेको छ । बानेश्वर–बत्तीसपुतलीका रैथानेहरू यहाँबाट पलायन भइसकेका छन् । पुरानो समयको केही बाँकी छैन । सबै नयाँ छ र पनि मानिसलाई नयाँकै खोजी छ । पुरा पढ्नुहोस्

न्यूड सिनमा  छैन पश्चाताप 

साप्ताहिक संवाददाता , मंसिर २३, २०७६

‘मलाई न्यूड सिन गर्न अथवा सिरिज छाडेर जाने विकल्प दिइएको थियो, उनी भन्छिन्– ‘मैले पहिलो विकल्प रोजें ।’ उनले पहिलो सिजनको समयमा न्यूड सीन दिन निकै असहज भएको समेत बताएकी छिन् । अहिले आएर आफूले उक्त सिन दिएको कुनै पश्चाताप नभएको समेत उनको भनाइ छ । पुरा पढ्नुहोस्

झोराहाटमा मालिनी

साप्ताहिक संवाददाता , मंसिर २३, २०७६

मोरङको झोराहाट नाटकघरमा मालिनी नाटक मञ्चन भैरहेको छ । यो नाटक हेर्ने दर्शकको भिड बढ्दै गएको नाट्य समुहले जनाएको छ । साहित्यकार रविन्द्रनाथ टेगोरको चर्चित नाटक हो मालिनी । नेचुरल्ली दीपकले नेपालीमा अनुवाद गरेको मालिनी मंसिर १४ गतेदेखि मञ्चन भइरहेको छ । पुरा पढ्नुहोस्

घर फर्किइन् लता दिदी, भनिन्, 'तपाईहरुको माया र प्राथनाले ठिक भएकी छु'

साप्ताहिक संवाददाता , मंसिर २३, २०७६

झण्डैँ एक महिनापछि घर फर्किएकी लतालाई उनका फ्यान र आफन्तले भव्य स्वागत गरेका थिए । अब भने उनको परिवारले केहि समय आफन्त, फ्यान तथा समग्र सुभचिन्तकहरुलाई केहि समय भेटघाटमा रोक लगाउने भएको छ । पुरा पढ्नुहोस्

न्यूजील्यान्डमा शक्तीशाली ज्वालामुखी, दर्जनौं घाइते तथा सयौं सम्पर्कविहिन

साप्ताहिक संवाददाता , मंसिर २३, २०७६

न्यूजील्यान्डमा भएको एउटा ज्वालामुखी विस्फोटमा झन्डै २० जना घाइते भएका छन् । अन्य केही सम्पर्कविहिन भएको बिबिसीले जनाएको छ । उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही गम्भीर अवस्थामा छन् ।पुरा पढ्नुहोस्

आमिर खानको एउटा भाइरल लुक

साप्ताहिक संवाददाता , मंसिर २३, २०७६

बलिउडका चर्चित तथा लोकप्रिय अभिनेता आमिर खानको नयाँ चलचित्र ‘लाल सिंह चड्डा’को एउटा लुक भाइरल भएको छ । यो लुक आमिरका एक फ्यानले सुटिङ सेट छायांकन भैरहेका बेला खुसुक्क खिचेका हुन् । र, उनैले सार्वजनिक गरिदिएको चर्चा छ । पुरा पढ्नुहोस्

२०१९ को विश्व सुन्दरीको ताज अफ्रिकी युवतीले जितिन्

साप्ताहिक संवाददाता , मंसिर २३, २०७६

विश्व सुन्दरीको ताज अफ्रिकी युवती वर्षीय जोजिबीनी तुन्जीले जितेकी छन् । प्रतियोगिताको फिनालेमा उनले ९० जना प्रतिस्पर्धीलाई पछार्न सफल भइन् । महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीय जोजिबीनी तुन्जीले उक्त ताज हात पारेकी हुन् । पुरा पढ्नुहोस्

सान्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्री

साप्ताहिक संवाददाता , मंसिर २३, २०७६

फिनल्याण्डको सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ मरिन यसअघि यातायात तथा सञ्चारमन्त्री थिइन् । ३४ वर्षीया मरिन पाँचवटा पार्टीको संयुक्त गठबन्धनबाट प्रधानमन्त्रीमा मनोनित भएकी हुन् ।  पुरा पढ्नुहोस्