देखि

सम्म

निर्देशक समाजमा डिसीको उम्मेदवारी

साप्ताहिक संवाददाता , मंसिर २६, २०७६

लचित्र निर्देशक समाजको अध्यक्षका लागि दिनेश डिसीले उम्मेदवारी दिने भएका छन् ।  ‘आवाजको दुनियाँको साथी’ उपनामले परिचित डिसी २०७० सालमा भएको निर्देशक समाज नेपालको निर्वाचनमा अध्यक्ष भएका थिए । पुरा पढ्नुहोस्

करिश्माको आक्रोश र चेतावनी

साप्ताहिक संवाददाता , मंसिर २६, २०७६

यो दश बर्षको विचमा म त खोई, आठ–दस वटा भन्दा बढी चलचित्रको नाम गन्न सक्दिन, जुन उत्कृष्ट थिए । जबकी रहेक बर्ष सयौं चलचित्र बन्छन् ।’  उनले, इतिहासलाई टेकेरनै सबै जना उभिएको भन्दै यसलाई नभुल्न चेतावनी समेत दिएकी छिन् । करिश्माले ति वक्ता को थिए भन्ने कुरा भने उल्लेख गरेकी छैनन् ।  पुरा पढ्नुहोस्

किम्फ सुरु, ७९ चलचित्र देखाइने

साप्ताहिक संवाददाता , मंसिर २६, २०७६

काठमाडौं इन्टरनेशनल फिल्म फेस्टिभल (किम्फ) को सत्रौं संस्करण राजधानीस्थित राष्ट्रियसभा गृहमा सुरु भएको छ । आयोजक हिमाल एसोसियसनका अध्यक्ष बसन्त थापा र निर्णायक मण्डलका सदस्यहरूले बुधबार संयुक्त रुपमा महोत्सव उद्घाटन गरेका हुन । पुरा पढ्नुहोस्

बेहुली बन्ने रहर

साप्ताहिक संवाददाता , मंसिर २६, २०७६

मंसिर महिना सकिनै लाग्दा अभिनेत्री नीता ढुङ्गानाले आफ्नो बेहुली बन्ने रहर सार्वजनिक गरेकी छिन् । उनले फेसबुकमा दुलहीको भेषमा सजिएको तस्बिरमा क्याप्सन लेख्दै आफूलाई बेहुली बन्ने रहर लागेको अभिव्यक्ति व्यक्त गरेकी हुन् । पुरा पढ्नुहोस्

पृथ्वी प्रज्ञा पुरस्कार शताब्दी पुरुष जोशीलाई 

साप्ताहिक संवाददाता , मंसिर २६, २०७६

नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक चार वर्षमा प्रदान गर्दै आएको पृथ्वी प्रज्ञा पुरस्कार यो वर्ष वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । यसै साता राष्ट्रपति निवासमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट चार लाख रूपैयाँसहितको पृथ्वी प्रज्ञा पुरस्कार शताब्दी पुरुष जोशीलाई प्रदान गरिएको थियो ।  पुरा पढ्नुहोस्

भारतमा नेपाली बाल नाटक मञ्चन 

साप्ताहिक संवाददाता , मंसिर २६, २०७६

नेपाली बालनाटक ’करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको ’कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’मा भएको छ । कोलकतास्थित भारत सरकारको इन्टर्न जोनल कल्चरल सेन्टरको पूर्वसी अडोटोरियममा विभिन्न देशको बालबालिका लक्षित गरी बनाइएको नाटकसँगै नेपाली नाटक पनि मञ्चन भएको हो । पुरा पढ्नुहोस्

हामी उठ्ने छौँ अभियानका लागि हङकङमा च्यारिटी

अनोज रोक्का, मंसिर २६, २०७६

नेपालमा गएको महामारी भुकम्पपछि सहयोग गर्ने हेतुले हङकङबाट शुरु भएको ‘हामी उठ्ने छौँ’ अभियानले आफ्नो नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । पर्यटन बर्ष २०२० लाई मध्यनजर गर्दै शुरु गरिएको मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज कम्पिटिसनको सफलता पछि दोश्रो संस्करणको लागि तयारी थालिएको हो ।  पुरा पढ्नुहोस्

उषा उप्रेतीको प्रेम कहानी

साप्ताहिक संवाददाता , मंसिर २६, २०७६

टिकटकमा भाइरल बनेकी सुन्दरी हुन् –उषा उप्रेती । टिकटकमा करिब ४ लाख फलोअर्सकी धनी  उषाले प्रेमी सागर थापासँग गरेको रोमान्सका दृश्यहरुले अहिले चर्चा पाइरहेको छ । पुरा पढ्नुहोस्

खाली पेटको चियाले स्वास्थ्यमा गर्छ हानी नै हानी

साप्ताहिक संवाददाता , मंसिर २६, २०७६

नेपालीहरुको संस्कार भित्र पर्छ चिया । सामान्यतया कोहि मानिससँग भेट्दा चिया प्यूने गरिन्छ । अझ कतिपय मानिस त चियाका पारखी हुन्छन् । धेरैजसो नेपालीका घरमा पाक्ने चिया अझैं पनि धेरैजसोले विहान खाली पेटमा खाने गरेका छन् । खाली पेटमा चिया प्यूनु स्वास्थ्यका दृष्ट्रिकोणले राम्रो मानिदैन् । पुरा पढ्नुहोस्

‘द लिडर’ घोषणा, रवि लामिछाने उद्घोषक, बाबुराम भट्टराईदेखि सुशीला कार्कीसम्म निर्णायक

साप्ताहिक संवाददाता , मंसिर २६, २०७६

रियालिटी शो ‘द लिडर’को घोषणा गरिएको छ । आयोजकले यो कार्यक्रमलाई संसारकै पहिलो र फरक किसिमको कार्यक्रम भनेको छ । आज काठमाडौँ स्थित होटल अन्नपुर्णमा आयोजित एक औपचारिक कार्यक्रमकाबिच उक्त कार्यक्रमको घोषणा गरिएको हो । पुरा पढ्नुहोस्