देखि

सम्म

अस्तायो चलचित्र उद्योगको एउटा खम्बा

साप्ताहिक संवाददाता , मंसिर ३०, २०७६

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । गएराती साढे १० बजेको समयमा उनको उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पुरा पढ्नुहोस्

फूलमानको नीरफूल फागुन ३० मा

साप्ताहिक संवाददाता , मंसिर ३०, २०७६

नेपाली कथानक चलचित्र ‘नीरफूल’ आगामी फागुन ३० गतेबाट अल नेपाल रिलिज हुने भएको छ । यस अघि यो चलचित्रले गत भदौ २७ गतेलाई रिलिज मिति तय गरेको थियो । तर, चलचित्र पोस्ट प्रोडक्सनको ढिलाइका कारण चलचित्र रिलिज हुन सकेको थिएन । अब भने चलचित्रको नयाँ रिलिज मिति घोषणा गरिएको छ ।  पुरा पढ्नुहोस्

ग्याजेटप्रेमी पुस्ता 

 प्रकाश रानाभाट, मंसिर ३०, २०७६

आधुनिक जीवनमा मानिसका लागि ग्याजेटले पाइलापिच्छे महत्त्वपूर्ण स्थान पाएको छ । ग्याजेटको प्रयोग एकथरीका लागि वरदान सावित भएको छ भने अर्काथरीका लागि भने यसले समस्या पनि सिर्जना गरिरहेको छ ।  पुरा पढ्नुहोस्

हेर्ने संगीतको मूल्य

शेखर खरेल, मंसिर ३०, २०७६

पश्चिमेली क्लासिकल, रक र जाँज मात्र नेपाली आधुनिकताका अवयवमा सीमित रहेनन्, स्वयं पश्चिमेली नै प्रभावमा रहेको अफ्रिकन ‘आर एन्ड बी’ (रिदम एन्ड ब्लूज), क्यारिबियन रास्ताफारियन र रेग्गी अनि अमेरिकामा अफ्रिकन अनि ल्याटिनो अमेरिकनद्वारा विकसित हिप–हप अर्थात् र्‍याप म्युजिकको बाछिटा पनि नेपाली संगीतमा भरपुर परेको छ । पुरा पढ्नुहोस्

किम्फमा पियानो टु झंस्करलाई दुई लाख पुरस्कार 

साप्ताहिक संवाददाता , मंसिर ३०, २०७६

१७ औं काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ)मा पर्वतीय विषयवस्तुमा आधारित महोत्सवको अन्र्तराष्ट्रिय प्रतिस्पर्धातर्फ दुई लाख नगद पुरस्कारसहित माइकल सुलिमाको ‘पियानो टु झंस्कर’ ले जितेको छ ।  पुरा पढ्नुहोस्

अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली शुभ मंगल

साप्ताहिक संवाददाता , मंसिर ३०, २०७६

चलचित्र ‘शुभ मंगल’ निर्माण हुने भएको छ । यो चलचित्रले प्रेमकथामा भन्ने बताइएको छ । अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम, सम्बन्धलगायत विषय यो चलचित्र समावेश हुने छन् ।  पुरा पढ्नुहोस्

ट्रेन्डिङको पहिलो स्थानमा पल र पूजाको जोडी

साप्ताहिक संवाददाता , मंसिर ३०, २०७६

पल शाह र पूजा शर्माको जोडीलाई दर्शकले निक्कै रुचाएका छन् । पहिलो चलचित्रबाटै दर्शकको माया पाएको यो जोडी दोस्रो पटक स्क्रिन शेयर गर्दै छ । चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा सँगै देखिन लागेको यो जोडीलाई यहि चलचित्रको ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा पनि दर्शकले रुचाएका छन् । पुरा पढ्नुहोस्

मेलिना राईको पञ्चेवाजा

साप्ताहिक संवाददाता , मंसिर ३०, २०७६

पछिल्लो समय रुचाहिएकी गायिका हुन्– मेलिना राई । आधुनिकदेखि चलचित्रको पाश्र्व गायनमा ब्यस्त यि गायिकाका थुप्रै गीत लोकप्रिय छन् । यिनै गायिका राईको आवाजमा पछिल्लो समय ‘पञ्चेबाजा’बोलको गीत रिलिज भएको छ ।  पुरा पढ्नुहोस्

दिर्घायुका लागि गहिरो निद्रा

साप्ताहिक संवाददाता , मंसिर ३०, २०७६

सानोमा असल विद्यार्थीका पाँच लक्ष्यण मध्ये एउटा लक्ष्यणमा कम निद्रा (पातलो निद्रा) भनेर सिकाइन्थ्यो । तर, स्वास्थ्यका हिसावले मानिसले प्रयाप्त निद्रा निदाउनु पर्ने स्वाथ्यकर्मीहरु बताउँछन् । निद्रा शरीरका लागि मात्रै नभएर दिर्घायुका लागि पनि जरुरी छ ।  पुरा पढ्नुहोस्