देखि

सम्म

सदावहार जिन्स

महेश तिमल्सिना , पुस २९, २०७६

जिन्सको पहिरन सदावहार पहिरनका रूपमा स्थापित भइसकेको छ । लगाउन सजिलो, राम्रो अनि सस्तो भएकाले यो सबै उमेर समूहका मानिसले रुचाउने महर्जन बताउँछन् । महर्जनको फ्याक्ट्रीबाट दैनिक ओच ब्रान्डका १ सय ५० भन्दा बढी पहिरन उत्पादन हुन्छन् । ओच नेपाली ब्रान्ड हो । पुरा पढ्नुहोस्

बेली डान्सर जेसिका

 रूपा गहतराज, पुस २९, २०७६

सानैमा आमा गुमाएकी जेसिकाले त्यसको एक वर्षमा बुवा पनि गुमाइन् । आमाबुवा दुवै गुमाउँदा निकै एक्लो महसुस गरिन् । आफ्ना भावना कसलाई कहाँ पोखूँ भन्ने प्रश्नसँग आफैं लडिरहिन् । जब उनी नाच्नका लागि स्टेजमा पुग्न थालिन, उनको भेट आफूजस्तै परिना चौधरीसँग भयो । पुरा पढ्नुहोस्

गायक निशान भट्टराईको निधन

साप्ताहिक संवाददाता , पुस २९, २०७६

गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गस्थित  बानथाई रेस्टुरेन्टबाट मंगलबार राति निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । पुरा पढ्नुहोस्

डीबी खड्काको ‘नियत’ सार्वजनिक 

साप्ताहिक संवाददाता , पुस २९, २०७६

पत्रकार डिबी खड्काद्वारा लिखित पुस्तक ‘नियत’सार्वजनिक भएको छ । अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, नेपाल लाइभका सम्पादक नारायण अमृत र अमर खड्काले सयुक्त रुपमा सोमबार खड्काको नियत सार्वजनिक गरेका हुन् ।  पुरा पढ्नुहोस्

ओस्कारको ११ विधामा जोकर

साप्ताहिक संवाददाता , पुस २९, २०७६

यो वर्षको ओस्कार अवार्डका लागि मनोनयन सार्वजनिक गरिएको छ । जसमा फिल्म ‘जोकर’ ११ विधामा मनोनित भएको छ । जोकरले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेताका साथै अन्य आठ विधामा मनोनित भएको हो । पुरा पढ्नुहोस्

घुमाउरो पारामा स्वस्तिमाले भनिन्, ‘यौन प्रस्ताव आयो’

साप्ताहिक संवाददाता , पुस २९, २०७६

उनले भनेकी छिन्– ‘म नेपाली चलचित्रमा आउनु पूर्व म्युजिक भिडियोमा काम गर्थे, सो क्रममा केही ब्यक्तिबाट घुमाउरो पारामा यौन प्रस्ताव आउने गर्दथ्यो ।’ उनले थपिन्– ‘भिडियोमा काम गर्दा त्यसलाई मैले बेवास्ता गरें ।’  पुरा पढ्नुहोस्

गायक शिव परियार अमेरिकामा सम्मानित

साप्ताहिक संवाददाता , पुस २९, २०७६

लोकप्रिय नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी काउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएका छन् । गायक परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने पहिलो नेपाली कलाकार हुन सक्ने बताईएको छ ।  पुरा पढ्नुहोस्

‘गाजा बाजा २’ बन्ने पक्का

साप्ताहिक संवाददाता , पुस २९, २०७६

नामको कारण निर्माण घोषणादेखि नै विवादमा मुछिएको उक्त चलचित्रलाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । अदालतमा डेढ बर्ष झमेलामा परेपछि ‘चन्द्रविन्दु’ हटाउने सर्तमा सरकारले यो चलचित्र प्रदर्शन गर्ने इजाजत दिएको थियो । पुरा पढ्नुहोस्

चलेका नेपाली एप

साप्ताहिक संवाददाता , पुस २९, २०७६

विभिन्न मुलुकमा बनेका मोबाइल एपहरूले संसारभरि राम्रो स्थान बनाइरहेका बेला नेपालमै बनेका केही एपहरूले पनि लोकप्रियता पाएका छन्, जुन धेरैजसो नेपालीले आफ्नो स्मार्टफोनमा राख्ने गर्छन् ।  पुरा पढ्नुहोस्

जान्हवीको पछुतो

साप्ताहिक संवाददाता , पुस २९, २०७६

आमाजस्तै सुन्दर जान्हवीको चलचित्र यात्राप्रति धेरै चलचित्रकर्मी उत्साहित थिए । पहिलो चलचित्रबाट चर्चा पाए पनि स्वयं जान्हवी भने निराश छिन् । जान्हवी आफूले पहिलो चलचित्रबाट दर्शकको मन नजितेको भन्दै पछुतो मानिरहेकी छन् ।  पुरा पढ्नुहोस्

पुरुष उत्पीडनका कथा लेख्न रेखाको सुझाव

साप्ताहिक संवाददाता , पुस २९, २०७६

अबका लेखकहरुले पुरुष उत्पीडनका कथालाई पनि प्राथमिकता दिनु पर्ने भन्दै अभिनेत्री रेखा थापाले सुझाव दिएकी छिन् । उनले महिला उत्पीडनमा परेका खबर धेरै आए पनि  यही समयमा पुरुषमाथि भइरहेका शोषणका कथा भने ओझेलमा परेको टिप्पणी गरेकी हुन् ।  पुरा पढ्नुहोस्