देखि

सम्म

जागिर, न सुविधा

कृष्ण आचार्य, माघ १२, २०७६

देशमा आधा लाख नर्स बेरोजगार, जागिरमा हुनेले पनि उचित तलब पाउँदैनन् ।  नर्सहरू आफ्नो पीडा खुलेर साट्न चाहँदैनन् । एकातर्फ आफूले काम गरिरहेको संस्थाको विरोध गर्दा जागिर जाने डर छ भने अर्कोतर्फ आफ्नो अवस्थाबारे बोल्दा जागिर नपाउने डर । यसबीच कोही विदेशका लागि प्रयास गरिरहेका छन् त कोही सरकारी सेवामा दरबन्दी खुल्ने आशामा बसिरहेका छन् ।  पुरा पढ्नुहोस्

भोजपुरी गीतमा केकी अधिकारी

साप्ताहिक संवाददाता , माघ १२, २०७६

अभिनेत्री केकी अधिकारी एक भोजपूरी गीतमा देखिएकी छिन् । गायिका इन्दु सोनालीले गाएको ‘हमनिके भगिया’ बोलको भोजपुरी गीतमा केकीले अभिनय गरेकी हुन् ।  पुरा पढ्नुहोस्

पानी छायाँमा बाबु छोरीको यात्रा

साप्ताहिक संवाददाता , माघ १२, २०७६

सराना श्रेष्ठ बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी छोरी हुन् । सानैबाट कलाकारिताको रस हेरेर हुर्किएकी सरनाले आफ्ना पितासँग धेरै पटक गीत गाएकी छिन् । तर, उनले आफ्ना पितासँग गाएको गीत औपचारिक रुपमा सार्वजनिक भने गरिएको थिएन् । यसै साता भने उनले आफ्ना पितासँग गाएको गीत ‘पानी छायाँ’ सार्वजनिक गरेकी छिन् ।  पुरा पढ्नुहोस्

हामी ‘सिब्लिङ’

मुकुन्द बोगटी, माघ १२, २०७६

 ‘हामी जुन अवस्थामा खेलिरहेका छौं, हाम्रो सफलतालाई बढाउन धेरै कुराको खाँचो छ ।’ खेलेर मात्र खेलकुदको विकास हुँदैन, यसलाई व्यवस्थित रूपमा लैजान सके मात्र खेलकुदको विकास हुने रोसी बताउँछिन् । पुरा पढ्नुहोस्

अर्जुन रेड्डी निर्देशन गर्दै बिसाल सापकोटा

साप्ताहिक संवाददाता , माघ १२, २०७६

कलाकारको चर्चा भईरहदा निर्माण पक्षले भने निर्देशकको नाम सार्वजनिक गरेको छ ।  ‘अर्जुन रेड्डी’को नेपाली रिमेकलाई बिशाल सापकोटाले निर्देशन गर्ने भएका छन् । सापकोटा निर्देशित चलचित्र ‘सेल्फी किङ’ प्रदर्शनको तयारीमा छ । पुरा पढ्नुहोस्

हङ्कङमा कोरोना भाईरसको सन्त्रासमा पनि लुनारको उत्साह

अनोज रोक्का, माघ १२, २०७६

हङकङमा लुनार चाईनिज नयाँ बर्ष २०२० को रौनक चलिरहेको छ । मुसा बर्षकोरुपमा नयाँ दिनलाई स्वागत गर्नका लागि जनवरी २५ बाट २८ सम्म ४ दिन बजार, संघसस्था, उद्योग, कलकारखाना बन्द हुनेछन् । नयाँ बर्षलाई करिब ३ महिनासम्म नै चाईनिजहरुले लुनार पर्व सुख र खुसीको प्रतिककोरुपमा मनाउँदछन् ।   पुरा पढ्नुहोस्

नीकितासँग विराजको ‘झ्याम्मै आँखा झ्याम्मै’

साप्ताहिक संवाददाता , माघ १२, २०७६

विराज भट्टको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘साङ्लो’ को अर्को गीत सार्वजनिक गरिएको छ । पहिलो गीत ‘चरीले काफल’ हिट भएपछि विराजले दोस्रो गीत छायाँकन गरेका थिए । पुरा पढ्नुहोस्

सभामुखमा अग्नि सापकोटा निर्वाचित

साप्ताहिक संवाददाता , माघ १२, २०७६

आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए । पुरा पढ्नुहोस्

सकियो राष्ट्रिय गजल महोत्सवको तयारी 

साप्ताहिक संवाददाता , माघ १२, २०७६

नेपाल प्रज्ञाप्रतिष्ठान र राष्ट्रिय युवा परिषदद्वारा संयुक्त रूपमा आयोजना हुन लागेको ‘राष्ट्रिय गजल महोत्सव’को तयारी पुरा भएको छ । राष्ट्रिय गजल महोत्सव यहि माघ १५ र १६ गते प्रज्ञा भवनमा आयोजना हुँदै छ । पुरा पढ्नुहोस्