देखि

सम्म

फागुन २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), फाल्गुन २, २०७६

रोजगारीका निम्ति निजी तथा सरकारी क्षेत्रमा प्रतिस्पर्धा गर्दा सहजै सफलता हात पर्नेछ । फरक ढंगले जीवन शैली निर्वाह गर्ने मनोवृत्ति विकसित हुन सक्छ । अभिभावकसँग मतभेद हुँदा मन खिन्न हुनेछ । विनायोजना आकस्मिक धार्मिक यात्रामा दान–पूण्य गर्न सहभागी भइनेछ । भोजभतेरमा अनिवार्य उपस्थित हुनुपर्ने बाध्यात्मक निमन्त्रणा आइलाग्नेछ ।  पुरा पढ्नुहोस्

रामकृष्ण ढकालको भ्यालेन्टाईन उपहार

साप्ताहिक संवाददाता , फाल्गुन २, २०७६

गायक रामकृष्ण ढकालले आफ्ना स्रोता तथा दर्शकको लागि भ्यालेन्टाईन उपहार स्वरुप नयाँ गीत सार्वजनिक गरेका छन् । भ्यालेन्टाईन डेको अवसर पारेर सार्वजनिक गरिएको गीतमा आफ्नी प्रेमिकालाई विभिन्न सुन्दरताहरुसँग दाजिएको छ ।  पुरा पढ्नुहोस्

डिजिटल लभ

कृष्ण आचार्य, फाल्गुन २, २०७६

पछिल्लो समय एरेन्ज म्यारिज गर्नेहरूले पनि बिहे गर्ने वा नगर्ने निर्णय गर्नुअघि सामाजिक सञ्जालमा प्रोफाइल परिक्रमा गर्छन् । हिजो केटा–केटीको रिल फोटो हेरेर बर–बधु छनोट गरिन्थ्यो भने आज त्यसको माध्यम सामाजिक सञ्जाल बनेको छ अर्थात, प्रेममात्र नभएर बिहे पनि डिजिटलाइज भएको छ । पुरा पढ्नुहोस्

प्रेमिल धरान

प्रदीप मेन्याङ्बो, फाल्गुन २, २०७६

पूर्वको स्वच्छ सफा र सुन्दर सहरका रूपमा चिनिएको पर्यटकीय धरानको सामाजिक सांस्कृतिक वातावारण खुला भएकाले नयाँ पुस्ताका युवा–युवतीहरु आफूलाई अलग देखाउन फेसन, मोडलिङ, म्युजिक जस्ता क्षेत्रमा स्थापित हुन चाहन्छन् । पुरा पढ्नुहोस्

भ्यालेन्टाइन डेमा कहाँ के हुँदैछ

साप्ताहिक संवाददाता , फाल्गुन २, २०७६

आज १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डे । माया गर्ने जोडीहरूका लागि एउटा विशेष दिन । भ्यालेन्टाइन डेको दिन प्रेमको प्रस्ताव राख्ने मात्र होइन मायामा रमाइरहेका जोडीहरूले पनि सेलिब्रेट गर्ने दिनका रूपमा परिचित छ । एक प्रकारको उत्सवकै रूपमा मनाइने यो दिनका लागि आज काठमाडौंसहित देशका प्रमुख सहरमा रमाइला कार्यक्रमहरू आयोजना गरिँदैछ । पुरा पढ्नुहोस्

‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक

साप्ताहिक संवाददाता , फाल्गुन २, २०७६

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिमले प्रदर्शन मिति परिवर्तन गर्दै ट्रेलर सार्वजनिक गरेको छ । फागुन २३ गते सार्वजनिक हुने भनिएको यो चलचित्र अब एक साता पछि फागुन ३० मा नेपालभरका हलमा लाग्नेछ । पुरा पढ्नुहोस्

सर्वोत्कृष्ट बन्यो  शाही जोडीको भ्यालेन्टाइन फोटो

साप्ताहिक संवाददाता , फाल्गुन २, २०७६

भ्यालेन्टाइन डेका सन्दर्भमा साप्ताहिकले सामाजिक सञ्जालमा आयोजना गरेको फोटो प्रतियोगितामा विष्णुविक्रम शाहीको जोडी प्रथम भएका छन् । साप्ताहिकको फेसबुक पेजबाट सञ्चालन गरिएको प्रतियोगितामा सुरज सिर्जना पोखरेल र अर्जुन खपाङ्गीको जोडीले क्रमश: दोस्रो र तेस्रो स्थान हासिल गरे । पुरा पढ्नुहोस्

त्यहीं प्रेम, त्यहीं नै माया हो 

अनुप के बराल, फाल्गुन २, २०७६

मनका प्रशस्त आभास समेटेको एउटा किस्साजगतको सारा प्रयास अटाएको एउटा हिस्सापृथ्वीनै हल्लिए झैं हुने, प्रकृतिले रुप फेरे झैं लाग्ने हजारौ कोलाहलबीच सुनिने यौटा मीठो धुनसायद त्यहीं नै हो प्रेम, त्यहीं नै हो माया । पुरा पढ्नुहोस्

भ्यालेन्टाइन डे कसरी मनाउँदै हुनुहुन्छ ? 

साप्ताहिक संवाददाता , फाल्गुन २, २०७६

प्रेम अभिव्यक्त गर्नका लागि स्पेसल दिन नै कुर्नुपर्छ भन्ने मलाई लाग्दैन । माया हरपल, हर प्रहर, हर परिस्थितिमा प्रस्तुत गर्न सकिन्छ । माया र विश्वासमै यो संसार चलेको छ । मचाहिँ मम्मी, आफ्ना, आफन्तसँंग सधैं मायामा रमाइरहेको हुन्छु । त्यसैले भ्यालेन्टाइन डेको कुनै विशेष योजना छैन ।  पुरा पढ्नुहोस्

हङकङको आईडीमा अल्झिएको प्रेम

अनोज रोक्का, फाल्गुन २, २०७६

स्थायीरुपमा विदेश बस्ने परिचयपत्र अर्थात् अनुमतिपत्र र प्रेमबीचको तारतम्य मिल्न नसक्दा धेरैले आफ्नो जीवन, परिवार र समाज त्यागेका छन् । कसैको प्रेम अजर र अमर होला । तर, आईडीकै कारण विश्वास र मन तोडिनेको संख्या पनि धेरै छ । पुरा पढ्नुहोस्

मेलिना र रामको पाइला पाइलामा माया

साप्ताहिक संवाददाता , फाल्गुन २, २०७६

प्रणय दिवस ‘भ्यालेनटाइन डे’ अवसर पारेर ‘पाइला पाइलामा माया’ बोलको आधुनिक गीत सार्वजनिक गरिएको छ । वन प्वाइन्ट फिल्म्सले वजारमा ल्याएको उक्त गीतमा गायिका मेलिना राई र राम सिंहले स्वर दिएका छन् । पुरा पढ्नुहोस्

रहस्यमै सानेपा हत्या

साप्ताहिक संवाददाता , फाल्गुन २, २०७६

महाशाखाले अहिले घटना के कारणले भयो, कुन मानसिक अवस्थाले गर्दा विजय यो अवस्थामा पुगेभन्ने विषयमाथि आफ्नो अनुसन्धान केन्द्रित गरेको छ ।  पुरा पढ्नुहोस्

बुटवलमा ‘भ्यालेन्टाइन क्रेज’

स्वस्तिक श्रेष्ठ, फाल्गुन २, २०७६

विदेशी संस्कृति भए पनि भ्यालेन्टाइन डेको प्रभाव नेपाली समाजमा राम्रैसित परेको छ । यो मात्रै होइन, क्रिसमस, अंग्रेजी नयाँ वर्षलगायत विदेशी पर्वलाई पनि धेरै नेपालीले स्विकारिसकेका छन् । यसरी विदेशी सांस्कृतिक प्रभाव नेपालमा बढ्दै जानु गलत नभए पनि पार्न सक्ने नकारात्मक प्रभावबाट जोगिनुपर्ने तर्क गर्छन्, राममणि क्याम्पसका समाजशास्त्र विभाग प्रमुख प्राध्यापक ताराप्रसाद पराजुली । पुरा पढ्नुहोस्

भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

साप्ताहिक संवाददाता , फाल्गुन २, २०७६

भ्यालेन्टाइन डेको पूर्वसन्ध्या पारेर द क्रिएसन फेसन स्कूलले काठमाडौंमा ‘भ्यालेन्टान्स फेसन शो सिजन ८’ आयोजना गरेको छ । पुरा पढ्नुहोस्