देखि

सम्म

स्कुले विद्यार्थीमा  नेटको नशा

जनक तिमिल्सिना, फाल्गुन १७, २०७६

इन्टरनेट हाम्रो जीवनशैलीको अनिवार्य अङ्ग बनिसकेको छ तर सही प्रयोग नहुँदा यसले स्कुले विद्यार्थीमा असुरक्षा र अपराध पनि बढाउँदै छ । किशोर–किशोरीहरूमा इन्टरनेटको नियन्त्रित प्रयोगबारे काम नगर्ने, सचेतना अभिवृद्धिमा नलाग्ने हो भने अझै ठूलो समस्या निम्तिन सक्नेमा सरोकारवालाहरू चिन्तित देखिन्छन् । पुरा पढ्नुहोस्

योनि कार्यशालाका तरंग

कला अनुरागी, फाल्गुन १७, २०७६

आफ्नै अंग योनि हेर्न नसक्ने मानसिकताबाट गुज्रिरहेको समाजमा महिलाहरू योनि त हेर्न थाले नि । स्वास्थ्यको दृष्टिकोणले भए पनि त्यो राम्रो हो ।  पुरा पढ्नुहोस्

खेलाडीको चोटसँगको संघर्ष

हिमेशरत्न बज्राचार्य, फाल्गुन १७, २०७६

चोटबाट बच्न खेलाडीले लगातार मेहनत गरिरहेको हुन्छ । खेलाडीले चोटबाट कसरी बच्ने हो भनेर अध्ययन गरेकै हुनुपर्छ । तर, पनि चोटले खेलाडीलाई छोड्दैन । यसमध्ये केही चोट सामान्य हुन सक्छन्, केही दिनको उपचार पनि निको हुने । तर, केही चोट यस्ता पनि हुन्छन्, जसले खेलाडीको पूरा खेल जीवनमै समाप्त पार्न सक्छ । पुरा पढ्नुहोस्

बहुउपयोगी ड्रोन

समर्पण श्री, फाल्गुन १७, २०७६

केही युवा ड्रोनको निर्माण र परीक्षणमा सक्रिय छन् । फोटोग्राफी, भिडियोग्राफी तथा चलचित्रमा यसको बढी प्रयोग भइरहेको छ । तथापि यसको प्रयोग विभिन्न क्षेत्रमा भइरहेको छ ।  पुरा पढ्नुहोस्

आवश्यकता अनुसार ड्रोन बनाउँछौं

साप्ताहिक संवाददाता , फाल्गुन १७, २०७६

यसमा आर्थिकभन्दा पनि प्राविधिक पाटोमा चुनौतीहरू धेरै छन् । ड्रोन विकासमा लागिरहेकाहरू इलेक्ट्रोनिक इन्जिनियरिङ र मेकानिकल पृष्ठभूमिका छन् । एरोनटिकल पृष्ठभूमि नभएकाले पढ्दै, सिक्दै, बनाउँदै र परीक्षण गर्दै छन् । त्यसैले अहिले सिकाइको अवस्थामा नै काम भइरहेको हो । पुरा पढ्नुहोस्

मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद

साप्ताहिक संवाददाता , फाल्गुन १७, २०७६

काठमाडौँ जिल्ला अदालतले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजायको फैसला गरेको छ । आर्थिक लेनदेनको विषयमा पिडितको तर्फबाट दायर गरिएको मुद्दाको सुनुवाइपछि न्यायाधिश श्रीकृष्ण भट्टराईको इजलासले मोडल ओलीलाई दोषी ठहर गर्दै सजाय तोकेको हो । पुरा पढ्नुहोस्