प्रकाश रानाभाटका लेखहरु
हङकङमा बस्ने एकजना दाईले पुर्वेली लवजमा फुलन्देको बाउ बनेर बोलेको अडियो म्यासेन्जरमा पठाइरहनुहुन्थ्यो । मैले त्यसलाई अलि पृथक् तरिकाले फुलन्देको बाउ र आमा बनेर भिडियो तयार पारी फेसबुकमा राखे । त्यो भिडियो धेरैले रुचाए । धुर्मुस दाइले ‘गज्जब छ’ का लागि कुरा गरेपछि मैले त्यो लवजलाई फुलन्देकी आमाका रूपमा प्रस्तुत गरें । त्यो चरित्रका लागि सुहाउँदो पहिरन तथा आनीबानीको विकाससमेत गरे । 
पुरा पढ्नुहोस्
खेलाडीहरूको खानपान सामान्य मानिसको तुलनामा केही फरक हुन्छ । अन्य मानिसको तुलनामा अतिरिक्त शक्ति चाहिने हुनाले खेलाडीहरू त्यहीअनुसार खानपानको तालिका बनाउँछन् । प्रशिक्षण तथा खेलको समयमा खेलाडीहरू आÏनो भोजनमा तुलनात्मक रूपमा बढी ध्यान दिन्छन् । फुर्सदमा नेपाली खेलाडीहरू विभिन्न माध्यमबाट मनोरञ्जन लिइरहेका हुन्छन् ।
पुरा पढ्नुहोस्
मानिसको एउटा लक्ष्य भए पनि समयले कहिले कता त कहिले कता पुर्‍याउँछ । मेरो चाहिँ जुन क्षेत्रमा भए पनि त्यो क्षेत्रलाई न्याय दिने र सफलता हासिल गर्ने लक्ष्य छ । अध्ययनमा पीचडीसम्म गर्ने सोच छ । तत्काललाई चलचित्र सोचेको छैन । केही समयपछि मेरो क्षमताले गर्न सक्ने र राम्रो कथा प्राप्त भयो भने सोच्नैपर्छ ।
पुरा पढ्नुहोस्
रगंमञ्च हुँदै नेपाली रजतपटमा पाइला टेकेका विपिन चलचित्रमा फरक–फरक चरित्रमा प्रस्तुत हुन रुचाउँछन् । विपिनका लुट, छड्के, जात्रा, पशुपति प्रसाद, प्रसाद तथा जात्रैजात्रा चलचित्र सफल मानिन्छन् । उनी राष्ट्रिय चलचित्र पुरस्कार, डि–सिने एवार्ड, फिक्सन क्रिटिक एवार्डजस्ता पुरस्कारबाट विभूषित भैसकेका छन् ।
पुरा पढ्नुहोस्
हाँस्ने र हँसाउने मानिसका विभिन्न तरिका हुन्छन् अनि विभिन्न माध्यम पनि । चुट्किला, हास्य टेलिचित्र, प्रहसनजस्ता माध्यम पुराना भैरहेका बेला अहिलेको युवापुस्तामाझ स्ट्यान्ड–अप कमेडी र प्य्रांक लोकप्रिय माध्यम बनेका छन् । प्य्रांक अर्थात ठट्यौली, जसको उद्देश्य हुन्छ— मानिसहरूलाई चलाखीपूर्वक मुर्ख बनाउनु र दर्शकलाई मनोरञ्जन प्रदान गर्नु ।
पुरा पढ्नुहोस्
दक्षिण एसियाका ८ मुलुकका १ सय ३० जना खेलाडीले सहभागिता जनाएको उक्त प्रतियोगितामा नेपालका तर्फबाट १८ पुरुष तथा ५ महिला गरी २३ जना खेलाडी सहभागी थिए, जसमा नेपालले ३ स्वर्ण, ७ रजत तथा ६ कांस्य गरी १६ वटा पदक जित्यो । नेपालका लागि ६५ किलोमा समीर श्रेष्ठले, पुरुष एथलेटिक्समा नरेश मालाकारले तथा महिला मोडल फिजिक्समा मल्लिका शाक्यले स्वर्ण पदक जितेका थिए । 
पुरा पढ्नुहोस्