आभास अधिकारीका लेखहरु
कुनै जमाना थियो, जब परेवालगायतका पन्छीको उपयोग गरेर मानिसहरू सन्देश साटासाट गर्थे । हिजो चिठीपत्र तथा पत्रमित्रतामार्फत साथी बनाइन्थे भने प्रेमी–प्रेमिकाले पनि सञ्चारको साधनका रूपमा यस्तै साधन प्रयोग वा उपाय अवलम्बन गर्थे । त्यसबाट अघि बढ्दै टेलिफोन र एसएमएस हुँदै अहिले प्रेम र डेटिङका लागि इन्टरनेटका माध्यमबाट अनेकन प्रविधि भित्रिसकेका छन् ।
पुरा पढ्नुहोस्