करुणा कुँवरका लेखहरु
धेरै जोडीहरू जो एक–अर्कासँग लामो समयसम्म यौनसम्पर्कमा सन्तुष्टि भएको बताउँछन्, उनीहरूमा नयाँ र उत्साहित यौन क्रियाकलापहरू भैरहने अनुन्धानहरूले देखाएका छन् । तपाईंहरूको जीवनमा उत्साहित र उत्तेजना महसुस गर्न यौन विविधता एवं नयाँपनको आवश्यकता हुन सक्छ ।
पुरा पढ्नुहोस्
आफ्नो पार्टनरसँगको सम्बन्ध जीवनभर चाहने हो भने आफ्नो र श्रीमतीको यौन इच्छाप्रतिको बुझाइलाई बढावा दिनु आवश्यक हुन्छ । दुई जनाबीच यौनचाहनालाई लिएर भावना साटासाट गर्नुपर्ने हुन्छ ।
पुरा पढ्नुहोस्
मुख–मैथुनले महिलाहरूलाई डिप्रेसनबाट जोगाउन मद्दत गर्छ । यसले दुवैजना बीचको सामिप्यता र माया अझ प्रगाढ हुन्छ ।
पुरा पढ्नुहोस्
म ३६ वर्षीया महिला हुँ । मैले २० वर्षको उमेरमा ३३ वर्षको व्यक्तिसँग विवाह गरें । विवाह गरेको ४ वर्षसम्म हामीबीच सामान्य यौनसम्बन्ध थियो तर पछि सामाजिक रूपमा विभिन्न कुरामा मतभेद हुँदैं जाने क्रममा हामीबीचको सम्बन्धमा पनि नकारात्मक प्रभाव देखा पर्न थाल्यो । हामी दुईको उद्देश्य नमिल्दा हाम्रो यौनसम्पर्क पनि कम हुँदै गएको छ । यसलाई कसरी व्यवस्थित गर्ने होला ?
पुरा पढ्नुहोस्
​म ३२ वर्षीया विवाहित महिला हुँ । मेरो एउटा छोरा छ । मेरो विवाह भएको ६ वर्ष भैसकेको छ । हालै मैले आफ्ना श्रीमान्को अर्को महिलासँग यौनसम्बन्ध भएको थाहा पाएँ र निकै झगडा भयो । उहाँ माफी माग्दै मसँगै माया भएको र यौनसम्बन्ध पनि मसँग मात्र भएको भन्नुहुन्छ । उहाँले जुन प्रकारले यौनइच्छा जगाउन फोर प्ले गर्नुहुन्थ्यो हिजोआज त्यस प्रकारले गर्नु हुन्न ।
पुरा पढ्नुहोस्
म आफ्नी श्रीमतीसँग शारीरिक एवं मानसिक दुवै पक्षबाट राम्रो सम्बन्ध राख्न चाहन्छु । अहिले ११ वर्षपछि भने हाम्रो सम्बन्धमा कुनै उत्साह नै नभएको महसुस हुन्छ । उनको मप्रतिको आकर्षण र चाहना घट्दै गएको हो कि जस्तो पनि लाग्छ ।
पुरा पढ्नुहोस्