कला अनुरागीका लेखहरु
रङ्गमञ्चमा अभिनयको आधार बलियो बनाएर सिनेमामा प्रवेश गरेका अभिनेता नाजिर हुसेन दर्शकबीच चाँडै ‘नोटिस्ड’ भए, प्रिय भए । म्युजिक भिडियोमा पनि उनी उत्तिकै रुचाइन्छन् । अधिकांश सिनेमा र म्युजिक भिडियोले उनको चकलेटी छवि निर्माण गरेको छ, तर उनी लाग्छन् ‘सिरियस’ । झण्डै उनी अभिनित ‘गाँठो’को पात्रजस्तै । 
पुरा पढ्नुहोस्
कम्युनिस्ट पार्टी त नेवारहरूले स्थापना गरेको । तर, त्यसको स्थायी समिति सदस्य हुन जनजातिलाई नै कोटा चाहिने यस्तो स्थिति आउन लाग्यो । के यो साँच्चै गम्भीर स्थिति होइन र ?
पुरा पढ्नुहोस्
‘यो मुद्दा हाम्रो व्यवसायको कुरा मात्रै होइन, प्रत्यक्ष जनसरोकारको मुद्दा हो । पहिलो असर सिधै विद्यार्थीलाई पर्छ भनेर विषय बाहिर आउनुअघि नै हल गर्ने प्रयत्न गर्‍यौं । तर, राज्यले सुनेन।’
पुरा पढ्नुहोस्
आफ्नै अंग योनि हेर्न नसक्ने मानसिकताबाट गुज्रिरहेको समाजमा महिलाहरू योनि त हेर्न थाले नि । स्वास्थ्यको दृष्टिकोणले भए पनि त्यो राम्रो हो । 
पुरा पढ्नुहोस्
विश्वमा नै हास्य चलचित्रको व्यावसायिक पाटो सफल देखिने गरेको अध्ययनले बताउँछ । त्यसैले बजारलाई आधार बनाएर पनि अहिले कमेडी विधा विभिन्न स्वरूपमा देखिइरहेको छ ।
पुरा पढ्नुहोस्