कुशल श्रेष्ठका लेखहरु
नेपालको झल्को दिने गरी बेलायतको चाल्र्टन मेरिडियन स्पोर्ट्स क्लबमा आयोजित प्रतिभा नक्षत्र २०१९ को उपाधि दुई मुस्कानले जितेका छन् । 
पुरा पढ्नुहोस्
बेलायतमा निर्माण गरिएको चलचित्र एटिनको ट्रेलर सार्वजनिक भएको छ । यसै साता लण्डनमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर र पोस्टर एक साथ रिजिल गरिएको हो । 
पुरा पढ्नुहोस्
नेपाल बाहिर फिल्म निर्माण आफैमा चुनौतीपूर्ण भएको बताउँदै उनले सबैको साथ भए नेपाली चलचित्र विश्वव्यापी पुग्ने विश्वास व्यक्त गरिन् । प्रियंकाले फिल्म छायांकनका क्रममा करिब डेढ महिना भोग्नुपरेको बेलायतको चिसो मौसम, लोकेशनको बिकटता, यातायात र अन्य व्यवस्थापनका अप्ठेरो स्मरण गर्दै अन्तत फिल्म राम्रो बनेकोमा खुशी व्यक्त गरेकी थिइन् ।
पुरा पढ्नुहोस्
लण्डनस्थित वेम्ली एरिना सांगीतिक कार्यक्रमका लागि विश्वमै चर्चित भेन्यू मानिन्छ । त्यही अन्तर्राष्ट्रिय मञ्चमा नेपाली गीत संगीत गुन्जियो ।
पुरा पढ्नुहोस्
नवगायक अनिश पाण्डेको स्वर रहेको पहिलो म्यूजिक भिडियो ‘मन संग मन’ लन्डनबाट सार्वजनिक गरिएको छ ।
पुरा पढ्नुहोस्
बेलायतका नेपाली युवा–युवतीहरू थेम्स नदीमा दौडिरहेको बोटमा रमाए । युवा पुस्तामा लोकप्रिय छ– बोट पार्टी ।
पुरा पढ्नुहोस्