कृष्ण आचार्यका लेखहरु
नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने अन्य चार जनाको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ । हामीले यहाँ ती ब्यक्तिको अहिले कहाँ उपचार भइरहेको छ र स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे जानकारी दिँदै छौं ।
पुरा पढ्नुहोस्
‘लक डाउन’को समयमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध छ । यो समय सदुपयोग गर्न धेरैले पुस्तक अध्ययनलाई प्राथमिकतामा राखेका छन् । तर, बजारमा गएर पुस्तक किन्ने सम्भावना छैन । अनलाइन अर्डर पनि बन्द भएका छन् । यस्तोमा अनलाइन नै एकमात्र विकल्प हो । यहाँ अनलाइनमा उपलब्ध हुने केही पुस्तक र तिनको संक्षिप्त चर्चा लिंकसहित गरिएको छ ।
पुरा पढ्नुहोस्
‘किताबको संसार भनेको पनि यही धर्तीको संसार हो । यो समयमा भौतिक रूपमा कतै घुम्न नपाए पनि किताबले तपाईंलाई विभिन्न ठाउँमा घुमाउँछ ।’
पुरा पढ्नुहोस्
नेपाल टेलिकम मोबाइल वा फोनमा नम्बर डायल गर्नेबित्तिकै एउटा धूनसँगै सुनिन्छ– ‘कोभिड–१९ का मुख्य लक्षणहरू ।’ कोभिड–१९ को महामारीले सन्त्रस्त पारिरहेका नागरिकलाई हरेक कलमा यस्तो सन्देश सुनाउने व्यक्ति हुन्– सञ्चारकर्मी अनिता विन्दु ।
पुरा पढ्नुहोस्
न्यायको एउटा सर्वमान्य सिद्धान्त छ, ‘ढिलो न्याय दिनु न्याय नदिनुबराबर हो ।’ द्वन्द्वपीडितले न्याय पाउने विषय राष्ट्रिय एजेन्डा हुनुपर्छ । यसमा राजनीतिक पार्टीको भूमिका महत्त्वपूर्ण हुन्छ । 
पुरा पढ्नुहोस्
कुनै समय घाडाले सुन्धारा, भोटाहिटी, कालिमाटी, कोटेश्वर, नयाँ बानेश्वरलगायतका क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि काम गर्थे । आवश्यकताअनुसार चोक, सार्वजनिक स्थल र सवारी साधनको धेरै चाप हुने स्थानमा घोडाहरू परिचालन हुन्थे ।
पुरा पढ्नुहोस्