चट्याङ मास्टरका लेखहरु
देश त अब आर्थिक समृद्धितर्फ , लम्की सकेको छ करोडौं करोडको त गाडी मात्रै किनिसकिएको छ नेता र जनता गरी , दुई थरी मानिस छन् देशमा नेता जति सम्बृद्ध भै सके अब जनता मात्रै त बाँकी छ 
पुरा पढ्नुहोस्
रक्सी नखानेले रक्सी खानेलाई नराम्रो भन्छरक्सी खानेले त्यस्तो भेदभाव गर्दैनसमानताको भावना जति भट्टी र रक्सीले जगाउँछत्यति मन्दिर, पूजा र प्रसादले जगाउँदैनत्यसैले समावेशी हुने हो साथी, भट्टी जाने हो, टन्न रक्सी खाने हो
पुरा पढ्नुहोस्