नरेन्द्र बस्नेतका लेखहरु
अभियानमा २ लाखभन्दा बढी रकम संकलन भएको छ । जाडोको समयमा चिया बढी बिक्री हुनुका साथै सहयोगी मन भएकाहरूलाई समेत सहयोग गर्न सहज होस भन्ने हेतुका साथ सो कार्यक्रममा जुटेको अभियानकर्ता मध्येका अनुरोध ढकालले बताए ।  
पुरा पढ्नुहोस्
मोरङका रविन घिसिङले ‘मोडल सुपर स्टार’ को उपाधि जितेका छन् । प्रोमोटिङ सोलुसनद्वारा आयोजित प्रतियोगितामा ३१ जना प्रतिस्पर्धीलाई पछि पार्दै घिसिङले उक्त उपाधि जितेका हुन् । महिलाातर्फको ‘मिस मोडल सुपर स्टार’ को उपाधि भने सजना पन्तले जितिन् । 
पुरा पढ्नुहोस्
केही चलचित्रमा सफल अभिनय गरेका अभिनेता अर्जुन कार्की खेल क्षेत्रमा समेत आबद्ध थिए । यद्यपि अहिले उनी चलचित्रको रंगीन पर्दाबाट ओझेलमा परिसकेका छन् । त्यही रंगीन दुनियाँलाई चटक्क बिर्संदै अहिले अभिनेता कार्की होटल व्यवसायमा क्रियाशील भएका छन् ।
पुरा पढ्नुहोस्
मध्यअसारमा समेत पानी नपरेपछि पानीको माग गर्दै मोरङको रंगेली नगरपालिका–७ स्थित श्री संन्सारी मन्दिरमा स्थानीय कृषकहरूले भ्यागुताको विवाह गरिदिएका छन् । उक्त अवसरमा बेहुला र वेहुली पक्षसहित वैवाहिक कार्यक्रम सम्पन्न गरिएको थियो ।
पुरा पढ्नुहोस्
सुन्दा अचम्म लाग्न सक्छ, कोही कसैले आफ्नै लिंग टुई टुक्रा बनाउन सक्छ भन्दा, तर मोरङको लेटाङ नगरपालिका–३ मिलन चोकका २२ वर्षीय सुनिल राईले अघिल्लो बुधबार आफ्नै लिंग काटेर दुई टुक्रा बनाए ।
पुरा पढ्नुहोस्
पूर्वी पहाडी जिल्ला धनकुटाको चुलीवनमा प्याराग्लाइडिङको सफल परीक्षण सम्पन्न भएको छ । धनकुटा नगरपालिका ७ र ८ मा पर्ने चुलीवनबाट धरानका पाइलट राम राईले परीक्षण उडान भरेका थिए । एक्स्ट्रिम धरानका सचिव तथा बूढासुब्बा प्याराग्लाइडिङका सञ्चालक राईले उक्त उडानमा स्थानीय बासिन्दा नवीन केसीलाई उडाएका थिए ।
पुरा पढ्नुहोस्