पसाङ नुरु शेर्पा का लेखहरु
बिहान सखारैको चिसो मौसममा आकाश खुलेर चारैतिर सफा देखिन्थ्यो । मुटु रेट्ने सिरेटोले लर्बराएका सेताम्मे मनमोहक बोटबिरुवाहरूले मेरो बालसुलभ मन लोभ्याउँथ्यो । माघ–फागुनको आसपास भएकाले खेतबारीका बालीनाली भित्र्याइसकेर नजिकै आइरहेको ल्होसारको तयारीमा व्यस्त देखिन्थे सबै ।
पुरा पढ्नुहोस्