प्रदीप मेन्याङ्बोका लेखहरु
पूर्वको स्वच्छ सफा र सुन्दर सहरका रूपमा चिनिएको पर्यटकीय धरानको सामाजिक सांस्कृतिक वातावारण खुला भएकाले नयाँ पुस्ताका युवा–युवतीहरु आफूलाई अलग देखाउन फेसन, मोडलिङ, म्युजिक जस्ता क्षेत्रमा स्थापित हुन चाहन्छन् ।
पुरा पढ्नुहोस्
सेक्स अर्थात् यौन मानव सभ्यताको उत्थान भएयता चासोको विषय मात्र भएको छैन, अर्थशास्त्रसँग जोडिएको व्यापारका रूपमा विकसित हुँदै गएको छ । पौराणिक कालमा रचिएका आख्यानहरूमा वर्णन गरिएका यौन दासीको परिभाषा अहिलेसम्म पनि परिवर्तन भएको छैन । आधुनिककालमा आएर यसले बृहत् बजारको रूप लिएको छ ।
पुरा पढ्नुहोस्