माधव अर्यालका लेखहरु
चिच्याएर वर माग्दा मनले चिताएको पुग्छ भन्ने धार्मिक विश्वास सत्यवती तालमा छ । चुरे र महाभारत क्षेत्रको सिमानामा पर्ने यहाँ सानो ताल छ । यति मात्र होइन, सत्यवती बाजेबज्यैको मन्दिर पनि छ । तालक्षेत्रमा तीन पटकसम्म कराउँदै वर माग्दै चिच्याएर घुम्ने गरिन्छ । तिनाउ गाउँपालिका–४, कोलडाँडा सत्यवती जंगलको बीच तालमा कात्तिकमै पूर्णिमा परेका बेला बढी भीड लाग्छ । 
पुरा पढ्नुहोस्
‘दोस्रो रामपुर आइडल’ को उपाधि रामपुरकी सैलिसा रानाले जितेकी छन् । उत्कृष्ट नृत्य प्रतिभा छनोट गरी नयाँ पुस्तालाई प्रोत्साहित गर्न रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा रामपुर उद्योग वाणिज्य संघले प्रतियोगिता आयोजना गरेको हो ।
पुरा पढ्नुहोस्
‘ तानसेन नगरपालिका, तीनपिपलेका ७८ वर्षीय ताराबहादुर गाहा मगर भन्छन्, ‘किशोरीहरूलाई पनि सिकायो भने राम्रो हुन्छ ।’ किशोरी अनिला पल्ली र कृपा मश्राङ्गीले मारुनी नाच्न सिकेका छन् । चनबहादुर राना पुरुसुङ्गे बनेर नाच्छन् । यमबहादुर थापा र भीमबहादुर कुँवर मगर मादले बनेर उफ्रिएको हेर्न मज्जा हुन्छ ।
पुरा पढ्नुहोस्
युट्युबमा गाईजात्रे र अन्य गायनबाट चर्चा पाएकी बविता बानियाँ जेरीको हास्यव्यंग्य निकै रमाइलो रह्यो । राजा राजेन्द्र पोखरेलले समसामयिक विषयमा व्यग्यं प्रहार गर्दा पेट नमिच्ने कोही भएनन् । जेरी र राजा राजेन्द्रको व्यंग्यवाणले दर्शकमा हाँसोको फोहोरा छुट्यो ।
पुरा पढ्नुहोस्
तानसेनको एकमात्र खेलमैदान टुँडिखेल अन्यत्रको भन्दा केही सहज छ, तर यो मैदान पनि मापदण्डअनुरूप छैन । वर्षायाममा हिलाम्मे हुने उक्त मैदान हिउँदमा धुलाम्मे हुन्छ । गत वर्ष त्यहाँ दूबो त रोपियो, तर मैदानको अवस्था उस्तै छ ।
पुरा पढ्नुहोस्
मारुनी नाचमा दुई जना मारुनी दुईदेखि तीन जना मादले, एकजना पुरसिंगे तथा ६ जनादेखि १० जनासम्म गायक हुन्छन् । गायकहरूमध्ये एक जना गुरु हुन्छ । दर्लामीका अनुसार गीत निकाल्ने ‘रौरा’ ले गीत निकाल्छ । खास गरेर दसैं, तिहार, देउसी–भैली, न्वारन, पूजा, कुत बढाई (छोरा पाउँदा) आदि मारुनी नाच नाचिन्छ ।
पुरा पढ्नुहोस्