रमेशकुमार पौडेलका लेखहरु
मान्यता त्यसअघि कुनै राजनैतिक वा सामाजिक अभियानसँग कहिल्यै जोडिएकी थिइनन्, तर मेडिकल शिक्षामा भएको माफियाकरणका कारण उनी राम्रो पढ्ने व्यक्ति मात्र बन्न खोजिनन् नबुझेका साथीहरूलाई कुरा बुझाएर आन्दोलनमा समेट्ने, बुझेका अग्रज साथीहरूको अभियानलाई व्यवस्थित गराउने जिम्मेवारी सम्हालिन्, तर मेडिकल सञ्चालकहरू जसलाई मान्यता माफिया नै भनेर सम्बोधन गर्छिन् कमका थिएनन् ।
पुरा पढ्नुहोस्
तीन दशकअघि चितवनबाट सुरु भएको ‘तास’ अहिले नेपालका धेरै क्षेत्रमा फैलिसकेको छ । जिल्लाको व्यस्त बजार नारायणगढमा ‘तास’ बेच्ने रेस्टुराँ प्रशस्तै छन् । सहिद चोकको ‘भेटघाट रेस्टुराँ’ले तास बेच्न थालेकै ३० वर्ष भयो । सञ्चालक गोविन्द तिवारी यो परिकारको नाम तास नै आफूले जुराएको दाबी गर्छन् ।
पुरा पढ्नुहोस्
कबड्डी नेपालका लागि नौलो खेल होइन तर बालुवामा खेलिने बिच कबड्डीसँग धेरै नेपाली अपरिचित नै छन् । समुन्द्री किनारको बालुवा अर्थात् बिचमा खेल्दा ‘बिच कबड्डी’ नाम पाएको यो खेलको राष्ट्रिय प्रतियोगिता पहिलो पटक नेपालमा पनि सम्पन्न भयो ।
पुरा पढ्नुहोस्
चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको समूहले सौराहामा उक्त मेडिकल लिट्रेचर मेला सम्पन्न गरेको हो । चैक्र १५ र १६ गते दुई दिन चलेको मेलामा आख्यान लेखनमा सत्रिय चिकित्सक तथा अन्य आख्यानकारहरू सहभागी थिए । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमबीबीएस अध्ययनरत साहित्यप्रेमी विद्यार्थीहरूको पहलमा मेडिकल लिटरेचर मेलाको सुरुवात भएको हो ।
पुरा पढ्नुहोस्
यो वर्षको असोज यता मात्र केन्द्रमा पाँचवटा छावा जन्मिए । प्रजनन् केन्द्रमा पहिले एउटा वीरेन्द्रप्रसाद नामक घरपालुवा भाले हात्ती थियो । उसको संसर्गबाट केन्द्रमा दुईवटा छावा जन्मिएका छन् । निकुञ्जका ढोइ (पोथी हात्ती) जंगली मत्ता (भाले)कै सम्पर्कबाट गर्भवती हुने गरेको चौधरीले बताए ।
पुरा पढ्नुहोस्
कृषिका लागि प्रतिसेमेस्टर (६ महिनाको) ४ हजार ५ सय रुपैयाँ शुल्क रहे पनि केही सिट बढी शुल्क तिरेर समेत पढ्न सकिन्छ । विद्यार्थीले माछा विज्ञान तथा कृषिमा स्नातक तहको कोर्स पूरा गर्दा थप १ लाख ७० हजार रुपैयाँ बुझाउनुपर्छ भने पशु चिकित्सा अध्ययनका लागि ३ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्छ ।
पुरा पढ्नुहोस्