राधिका अधिकारीका लेखहरु
‘जतिबेला पनि कोरोना लाग्छ कि भनेर डर लाग्छ’, हरपल डरैडरमा दिन बिताइरहेका विनोद भन्छन्, ‘अहिले त आफू मरिन्छ कि भन्दा पनि परिवारका सदस्यलाई केही हुन्छ कि भनेर बढी पिर पर्न थालेको छ ।’
पुरा पढ्नुहोस्
हरसाँझ व्यस्त हुने पाटनस्थित कृष्ण मन्दिर परिसर सोमबार सुनसान थियो । मन्दिर परिसर सुनसान भए पनि मंगल बजार छिर्ने गल्लीको मुखैमा दुईचार मुठा साग बेच्न बसेकी थिइन्, सिन्धुपाल्चोककी सरला बजगाईं । 
पुरा पढ्नुहोस्
मेरो सन्दर्भमा अरूलाई हँसाउन सजिलो हो, मलाई हत्तपत्त कसैले हँसाउन सक्दैन । हलिउड–बलिउडका कमेडीमा चाहिँ मज्जाले हाँसिरहेको हुन्छु । कुनै–कुनै अवस्थामा आफ्नो जोक्स आफैंलाई मन पर्छ । त्यस्तो अवस्थामा दर्शकसँगै म पनि हाँस्छु । नत्र आफ्नो प्रस्तुतिमा दर्शक जसरी हाँसिँदैन । 
पुरा पढ्नुहोस्
शान्ति–प्रक्रियापछि जीवन गुजाराको चिन्ता भयो । सुरुवाती दिनमा मैले काठमाडौंका केही दोहोरी साँझमा पनि काम गरेँ । मसँग अरू सीप र दक्षता केही थिएन, गुजारा गर्नकै लागि धार्मिक कार्यक्रममा बाँसुरी बजाउन थालेको हुँ ।
पुरा पढ्नुहोस्
आफ्नै सपनाको यो यात्रामा कैयौं उकाली ओराली आए होलान्, कैयौं खुड्किला र अप्ठ्यारा घुम्तीहरु उनलाई आफ्नै सपनाले तर्साए होलान । तर, उनले सपना देख्न भने छाडिनन् । तिनै सपनाको जगमा उभिएर आफैले भोगेको जीवनको उतारचढावलाई क्यानभासमा उतारिन् ।
पुरा पढ्नुहोस्

म:म–मोह !

राधिका अधिकारी, फाल्गुन ११, २०७६

चाहेअनुसारको स्वाद । खान छिटो र सजिलो । पाउन सहज र सस्तो भएका कारण खाजामा म:मप्रतिको क्रेज बढ्दो छ । सामान्य चमेनागृहदेखि सपिङ मलका भब्य रेस्टुरेन्टका मेनुसमेत म:मबिना पूर्ण नहुने जस्तो भएको छ । मान्छेहरु भेट भएर खाजा खाने भन्नेबित्तिकै म:म नै पहिलो रोजाइमा पार्छन् ।
पुरा पढ्नुहोस्