रामजी ज्ञवालीका लेखहरु
कोरोना भाइरस संक्रमण जोखिमपछिको लकडाउनका कारण दैनिक गतिविधी ठप्प छ । यसै मेसोमा गायक प्रमोद खरेल पनि घरमै बस्न बाध्य छन् । हरेक दिनजसो देश–विदेशको कार्यक्रममा व्यस्त हुने यी गायक अहिले के महसुस गर्दैछन्, प्रस्तुत छ उनीसँगको गफगाफ :
पुरा पढ्नुहोस्
हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’सँग रामजी ज्ञवालीले सोधेका छन्– यस्तो अवस्थामा समय कसरी कटाउने ? उनको उत्तर :
पुरा पढ्नुहोस्
‘म्युजिक भिडियो भनेको एक दिनको काम हो। साँझ घर फर्किने बेला खल्तीमा १ लाख आउने भएपछि किन काम नगर्नु ? रेकर्डिङमा पनि जानु नपर्ने, फिल्मको जस्तो प्रमोसनमा पनि हिँडिराख्नु नपर्ने, पैसाका लागि किचकिच पनि गर्नु नपर्ने । यस्तो सजिलो काम पाएपछि कसले गर्दैन ?’
पुरा पढ्नुहोस्