रोजिन शाक्यका लेखहरु
सम्बन्धमा न्यानोपन कायम राख्न इमान्दारिता मात्र पर्याप्त हुँदैन । पार्टनरलाई ध्यान दिनु, उसका बारेमा कति ख्याल राखिन्छ भन्ने कुरामा उनलाई महसुस गराउनु पनि जरुरी हुन्छ । यौन जीवनको कमी पूर्ति गर्न पार्टनरलाई अटेन्सन दिनु धेरै हदसम्म जरुरी हुन्छ र यसले सकारात्मक प्रभाव पनि पार्छ । 
पुरा पढ्नुहोस्
सामाजिक प्रतिष्ठा र वर्क प्रेसर पनि यौनप्रति नीरसताको प्रमुख कारणमध्ये एक हो । दम्पती दुवै कामकाजी हुनुपर्ने बाध्यता तथा आवश्यकताले दाम्पत्य जीवनमा कामको दबाब वृद्धि भएसँगै उनीहरूबीचको शारीरिक सामीप्यता एवं त्यसका लागि समय अभाव समस्याका रूपमा अगाडि आएको छ । बिस्तारै यौन उनीहरूको प्राथमिकताको सूचीबाट हराउँदै गएको पाइन्छ ।
पुरा पढ्नुहोस्
एउटा कन्डमको प्रयोग एकपटक मात्र गर्नुपर्छ । त्यसबाहेक उपयोग गर्नुपूर्व कन्डमको एक्सपायरी डेट पनि जाँच गर्नु आवश्यक हुन्छ । दुईवटा कन्डमको प्रयोगलाई बढी सुरक्षित मानिनु मिथक मात्र हो र यो कन्डम फुट्ने सम्भावनाभन्दा बढी खतरनाक हुन्छ । दुईवटाको एकसाथ प्रयोगले कन्डम एक–अर्कोसित रगडिन्छ र त्यो फुट्ने सम्भावना पनि प्रबल हुन्छ । 
पुरा पढ्नुहोस्
दुवै पक्षले आफ्ना सबै इन्द्रीयलाई खुला राख्नुपर्छ । एक–अर्काको स्वर, सुगन्ध, स्पर्श, स्वाद एवं स्वरूपमा ध्यान दिनु आवश्यक हुन्छ । यसले यौनमा सुखानुभूति प्राप्त गर्न प्रमुख भूमिका निर्वाह गर्छ । यौनमा संवादको महत्वपूर्ण भूमिका हुन्छ । सुखद यौन अनूभुतिको अभिव्यक्तिले प्रक्रियामा रोमाञ्चता ल्याउने भएकाले एक–अर्काको झावना र यौन क्रियामा सत्रिय सहभागितालाई राम्रोसँग बुझ्नुपर्छ ।
पुरा पढ्नुहोस्
 युनिभर्सिटी अफ टेक्सासमा गरिएको एक अध्ययनअनुसार, ब्रेकअप पश्चात् मांसपेसीहरू सुन्निन सक्छन्, टाउकाको पीडा वृद्धि हुन्छ भने गर्दनमा स्ट्रेस अनुभव हुन्छ । कैयन् पटक त स्टिफनेस हुन्छ र भर्‍याङ तल–माथि गर्न पनि गाह्रो पर्छ । यहाँसम्म कि पैदल यात्रामा समेत कठिनाइ महसुस हुन्छ । अनुसन्धानअनुसार सम्बन्धविच्छेद भएका २३ प्रतिशतलाई केही दिनसम्म हिँडेर यता उति गर्न पनि समस्या भएको देखियो भने केहीलाई मांसपेशीमा अत्यन्त पीडा भएको पाइयो । 
पुरा पढ्नुहोस्
आजको परिवेशमा सम्बन्धमा देखिने तिक्तता एवं वैवाहिक जीवन टुट्नुपछाडिको सबैभन्दा ठूलो कारणमध्ये एक हो— असन्तुष्ट यौनजीवन । यौन क्रियालाई काम मान्ने तथा कामवासनाको कमीका कारण दम्पतीले यौन क्रियाको वास्तविक आनन्द अनुभव गर्न पाउँदैनन्, न त उनीहरूलाई सन्तुष्टि नै प्राप्त हुन्छ ।
पुरा पढ्नुहोस्