पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

चट्याङ मास्टरका २ व्यंग्य कविता

कविता
चट्याङ मास्टर, भाद्र ३, २०७६
देश त अब आर्थिक समृद्धितर्फ , लम्की सकेको छ करोडौं करोडको त गाडी मात्रै किनिसकिएको छ नेता र जनता गरी , दुई थरी मानिस छन् देशमा नेता जति सम्बृद्ध भै सके अब जनता मात्रै त बाँकी छ  पुरा पढ्नुहोस्

नमोटाउनुको एउटा कारण, काठमाडौंको माइक्रो बसमा च्याप्पिएर पनि हो 

फेसबुक फण्डा
भूतको भिनाजु, भाद्र ३, २०७६
हेर विवाहित केटा हो, यदि बाहिर चक्कर सक्कर चल्या छ भने गर्लफ्रेन्डको नाम सासू आमा भनेर सेभ गर्नु, त्यसपछि बूढीले आफैँ फोन डायल गरेर दिन्छे, कहिलेकाहीं त मेरी आमासँग नि कुरा गर्नु नि भन्दै ।  पुरा पढ्नुहोस्

आशा गरिएकैबाट निराशा

गसिप
साप्ताहिक संवाददाता , भाद्र ३, २०७६
दर्शक रुवाउन खप्पिस मानिएका निर्देशक विकास आचार्य र धेरै लभ स्टोरी चलचित्र लेखेर चर्चामा आएका सामिप्यराज तिमल्सेनाको पछिल्लो चलचित्र ‘हजार जुनीसम्म’ अघिल्लो शुक्रवारदेखि प्रदर्शन भैरहेको छ । निराश हुनुपर्दैन, यो चलचित्र अहिलेपनि २–४ वटा हलमा लागिरहेको छ । सोहि कारण निर्माण टिमले सोमवार पत्रकार, चलचित्रकर्मीहरुलाई रेगुलर शोजमै उपस्थित गराएर चलचित्र देखायो । पुरा पढ्नुहोस्

आर्यन र मिरुनाको गज्जबको केमेस्ट्रि

मनोरञ्जन समाचार
साप्ताहिक संवाददाता , भाद्र ३, २०७६
सोहि चलचित्रका केहि तस्विर आज सार्वजनिक गरिएको छ । निर्माण टिमले आज मंगलवार सार्वजनिक गरेका तस्विरहरुमा आर्यनसंगै उनको को–स्टार मिरुना मगर र भोलाराज सापकोटालाई देख्न सकिन्छ । तस्विर हेरिसकेपछि यो चलचित्रमा आर्यन र मिरुनाको जोडी राम्रै जमेको अनुमान लगाउन खासै गाह्रो पर्दैन । पुरा पढ्नुहोस्

तीज विशेष परिकार

विकेन्ड
साप्ताहिक संवाददाता , भाद्र ३, २०७६
साउन महिनामा धेरै हिन्दू धर्मावलम्बीले शाकाहारी भोजन मात्र गरे, त्यसमा पनि विशेषतः महिलाहरू शिवको आराधना एवं व्रत–पूजापाठ आदिमै तल्लीन भए । यद्यपि भदौ लागेसँगै तिनै हिन्दू नारीलाई तीजको चटारोले छोपिसक्छ । अब महिलाहरूको ध्याउन्न भनेकै तीजको व्रत–पूजापाठसँगै तीजको दर खाने–ख्वाउने हुन्छ । पुरा पढ्नुहोस्