शेखर खरेलका लेखहरु
शक्ति र सत्ताबाट विकर्षित उहाँ सत्य र निश्छलताबाट अभिभूत हुनुहुन्थ्यो, लेखन र सम्बन्ध दुवैमा । उहाँ पण्डित, पादरी र मुल्लाहका पाखण्डलाई उछित्तो काट्नुहुन्थ्यो भने भ्रष्ट नेता र कामचोर कर्मचारीलाई सिर्कनु हान्नुहुन्थ्यो । 
पुरा पढ्नुहोस्
पश्चिमेली क्लासिकल, रक र जाँज मात्र नेपाली आधुनिकताका अवयवमा सीमित रहेनन्, स्वयं पश्चिमेली नै प्रभावमा रहेको अफ्रिकन ‘आर एन्ड बी’ (रिदम एन्ड ब्लूज), क्यारिबियन रास्ताफारियन र रेग्गी अनि अमेरिकामा अफ्रिकन अनि ल्याटिनो अमेरिकनद्वारा विकसित हिप–हप अर्थात् र्‍याप म्युजिकको बाछिटा पनि नेपाली संगीतमा भरपुर परेको छ ।
पुरा पढ्नुहोस्