सुजित लुईंटेल का लेखहरु
फेसबुकमा विज्ञापन सही रूपमा लक्षित गर्न त सकिन्छ तर, उक्त विज्ञापनमा आँखा पर्नु मात्र पर्याप्त हुँदैन । यदि उक्त विज्ञापनबाट आफ्नो सामान बिक्री गर्न सकिएन भने सकारात्मक प्रतिफल आउँदैन ।
पुरा पढ्नुहोस्
अक्टुबर २९, १९६९ मा एआरपी नेटले प्रेषित गरेको पहिलो सन्देश आजको नेटवर्क संसारका लागि जग थियो । अहिले ५० वर्षपछि ४ अर्बभन्दा बढी मानिससँग इन्टरनेटको पहुँच छ र आईपी नेटवर्कमा जडान भएका उपकरणहरूको संख्या विश्वव्यापी जनसंख्याको तुलनामा दोब्बर छ । 
पुरा पढ्नुहोस्
अहिलेको जस्तो सूचना प्रविधिको को बढ्दो विकास क्रममा सञ्चारका धेरै माध्यम बनेका छन् तर पनि प्राय: मानिसले फेसबुक म्यासेन्जर प्रयोग गरी कल तथा सन्देश प्रवाह गर्ने गरेका छन् । यति सबै गुण फेसबुकमा भए पनि मानिसहरूले कहिले कहीँ केही अप्ठ्यारो पनि भोग्नुपरेको छ जसले गर्दा अमूल्य समय बर्बाद त भएकै छ गोपनीयता समेत भंग हुने गरेको छ ।
पुरा पढ्नुहोस्