हरिहरसिंह राठौरका लेखहरु
धादिङ जिल्लामा हरेक वर्ष आयोजना हुँदैं आएको महोत्सवलाई यस वर्ष जिल्ला स्तरीय मौलिक खाना महोत्सवका रुपमा आयोजना गरिदैंछ । नेपाल भ्रमण वर्ष—२०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नीलकण्ठ नगरपालिकासँगको सहकार्यमा मंसिर १३ गतेदेखि २३ गतेसम्म उक्त मेला आयोजना हुन लागेको हो । 
पुरा पढ्नुहोस्
झरनामा गीत–संगीतको छायाङ्कन गर्ने तथा टिकटक भिडियो बनाउनेहरूको आकर्षण पनि उत्तिकै छ । यो झरना हेर्न व्यवस्थापन समितिले नेपालीसँग ५० तथा विदेशीसँग १ सय रुपैयाँ लिने गरेको छ । उक्त झरनाबाट संकलित रकम यवस्थापन समितिले वार्षिक १५ लाख स्थानीय तहलाई बुझाए पनि व्यवस्थापन खर्च भने नपाएको स्थानीय बासिन्दाहरू बताउँछन् ।
पुरा पढ्नुहोस्
सन् १८४९ मा ब्रिटिस सर्बे अफ इन्डियाले सर्वेक्षण गरी विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा भएको निष्कर्ष निकालेको थियो । नेपालको सोलुखुम्बु जिल्लामा पर्ने अग्लो शिखर भनी चिनिएको भए पनि त्यहाँका मानिसलाई त्यसको कुनै जानकारी थिएन ।
पुरा पढ्नुहोस्
जाडो मौसममा माछा खानु स्वास्थ्यका दृष्टिले समेत उपयोगी मानिने र स्थानीय स्तरमा उत्पादित माछाका साथै त्रिशूली नदीमा जाल हानेर निकालिएका लोकल माछा पाइने हुनाले मलेखु क्षेत्रमा माछा खान आउनेहरूको चहल पहल बाक्लिन्छ ।
पुरा पढ्नुहोस्
धादिङको सदरमुकाम नीलकण्ठ नगरपालिकाको निर्वाचन यतिबेला सबैभन्दा चासोको विषय बनेको छ । साविकको ४ वटा गाविस जोडेर बनाइएको यो नगरपालिकाको पुन: संरचना गर्दा अरू थप ३ गाविस गाभिएको थियो ।
पुरा पढ्नुहोस्
देशकै सबैभन्दा पुरानो त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गमा पर्ने धुनीबेसी नगरपालिका काठमाडौंसँग जोडिएको छ । साविकका छत्रे देउराली, जीवनपुर एवं नौबीसे गाविसलाई जोडेर गठन गरिएको धुनीबेसीले एकताका तरकारी, फलफूल तथा दूध उत्पादनमा ख्याति कमाएको थियो ।
पुरा पढ्नुहोस्