स्वास्थ्य
मृगौलाका बिरामीले के खाने ? के नखाने ?
तरकारी : मेथीको साग, चाइनिज साग, सलाद, साग, चुकन्दर, लौका, घिरौला, स्कुस, काँक्रो, ग्याँठकोबी, चिचिन्डो, परबर, हरियो बकुल्ला, हरियो मटरकोसा ।
फाल्गुन ५, २०७६
तरकारी : मेथीको साग, चाइनिज साग, सलाद, साग, चुकन्दर, लौका, घिरौला, स्कुस, काँक्रो, ग्याँठकोबी, चिचिन्डो, परबर, हरियो बकुल्ला, हरियो मटरकोसा ।
फाल्गुन ५, २०७६
प्रत्येक व्यक्तिको दैनिक क्यालोरीको आवश्यकता उसको शरीर, लैंगिक अवस्था तथा शारीरिक क्रियाकलाप अनुसार फरक–फरक हुन्छ । शरीरको आवश्यकता अनुसार शक्तिको परिणाम निर्माण हुन्छ । शरीरमा आवश्यकताअनुसार शक्ति प्राप्त भएन भने त्यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । अफिसमा दैनिक खाजा खाँदा सन्तुलित किसिमले खानुपर्छ ।
मंसिर ४, २०७६