संस्कृति
कम्पनको फाइदा–बेफाइदा
भूकम्प आयो, गयो । कैयौं हुकुमबासीहरू सुकुम्बासी बने, करोडपतिहरू रोडपति बने, कतिलाई दसैंभो, कतिलाई दशा भो, पीडितको उद्धार गर्ने नाममा कैयौं मान्छे लखपति बने, करोडपति बने अरबपति, केही पहिले पनि पत्नीका पति थिए, अहिले पनि मात्रै पत्नीकै पति रहे ।
भाद्र १२, २०७२