साहित्य
दसैंको आयु
उसले सोच्यो– दसैंलाई विजयको प्रतीकभन्दा विछोडको स्मरण गर्ने दिनको रुपमा परिभाषा दिनुपर्ने बाध्यता । उसले आफू पनि विदेश नजाने र अरूलाई पनि देशमै केही गर्न प्रेरित गर्ने सोच बनायो । उसलाई लाग्यो–सबैमा यही सोच आए दसैंको आयु बढ्नेछ ।
आश्विन २०, २०७६