संस्कृति
तीज मेकअप तथा स्किन केयर
तीज भन्नेबित्तिकै रातो हरियो अथवा उज्यालो रङ्गको बाहुल्यता देखिन्छ । रातो र हरियो रङ्ग सौभाग्यको रङ्ग भएकाले पनि तीजको दिन महिलाहरू रातो तथा हरियो रङ्गका पहिरन, चुरा–धागो आदिमा सजिन रुचाउँछन् । तीजको दिन मन्दिरमा लाइन बसेर भगवान शिवको दर्शन गर्ने र साथीसङ्गीहरूसँग नाचगान गर्दा पसिना आए पनि नबिग्रिने किसिमको मेकअप गर्नुपर्छ ।
भाद्र १४, २०७६