साहित्य
प्रेमको संग्रह : चिठ्ठी जमाना
मेरो पत्र–मित्रताको पत्र । लेखेकै दिन पठाउन पाए त कति आनन्द हुन्थ्यो होला । टिकटको व्यवस्था गर्नु ठूलै समस्या थियो । ठूलोबुबाको छोरा गा.वि.स. हुलाकमा काम गर्नुहुन्थ्यो । था’ पाउनुभयो भने जिस्क्याएर हैरान । दाजु जिल्ला गएको मौकामा मैले मित्रताको हात अघि बढाएँ, अर्थात् चिढी पठाएँ ।
फाल्गुन ४, २०७५