अभिमत/विचार
आनन्दको रहस्यमय सेतु–श्वास–प्रश्वास
परमात्माले भनेछन्, ‘मैले त तिम्रै मागअनुसार स्वतन्त्रता दिएको थिएँ, तर यति सानो कुरा पनि समाल्न सकेनछौं । अब उप्रान्त तिमीहरूबाट श्वासचाहिँ लिनेछु, अरू क्रियाकलाप आफैं गर्नू ।’ त्यसदिनदेखि मृत्युबाहेक जस्तोसुकै अवस्थामा पनि उसको श्वास चलिरहेको छ ।
वैशाख ३१, २०७७