फेसन
ब्राइडल मेकअप
दुलहीको मेकअप गर्नुअघि ओठ एक्सफोलिप्ट गरेर मेकअप गर्नुपर्छ । अनुहारलाई सफा गरेपछि लिपबाम लगाउनुपर्छ । अनुहारको मेकअप सकुन्जेल लिप नरम भै आकर्षक देखिन्छ । लिपमा कसैले म्याट त कसैले ग्लसी लिपिस्टिक रुचाउँछन् । यद्यपि दुलहीका लागि हल्का ग्लसी लिपिस्टिक उपयुक्त हुन्छ ।
मंसिर ६, २०७४