साहित्यडिम्व र शुक्रकिटपाँचवर्षको लिभिङ टुगेदरपछिअदालतमा विहे दर्ता गर्नेछन्पार्टि प्यालेसमा दुइचार फन्को डिस्को नाचेपछिदारुमा डुवेको दुइ चार सेल्फी सञ्जालमा टाँसेपछिविहे सम्पन्न हुनेछमाघ २३, २०७५