साहित्यगालीहिजो एक–अर्कालाई गालीगलौज गर्ने तिनै नेता आज एउटै टेबलमा बसेर भोज खाँदैछन्— बियर, मासु, हिस्की आदि । उनीहरू एक–अर्कासँग गला मिलाउँदै चियर्स गर्नमा व्यस्त छन् । एकजना नेता भन्छन्— के गर्ने, हामीले आपसमा गाली नगरे त भोट पनि आउँदैन ।मंसिर २८, २०७४