साहित्य
भगवान् भेटिनँ
मैले मन्दिर भेटें तर भगवान् भेटिनँ खोजें एकछिन त आफ्नै जीउ ज्यान भेटिनँ सडकमा कति छन् कति भोका–नाङ्गाहरू,तिनकै आङ छोप्ने टालो र खानपान भेटिनँ
कार्तिक २०, २०७३
गंगा पौडेल