साहित्य
स्कुटीवाली...
कलेजको गेटमा आएर एउटा स्कुटी टक्क अडियो, रातो कलरको स्कुटीमा आएकी स्कुटीवाली पनि रातै ड्रेसमा थिई । अनियन्त्रित पार्किङ भएको स्कुटीलार्ई स्कुटी पार्किङमा राख्न गेटपाले दाइले सिकाएपछि स्कुटीवाली हल्का लजाई । उता सहरका बोकाहरू गलल्ल हाँसे ।
जेष्ठ २१, २०७६