साहित्य
तिमीमै समाहित हुन सकूँ
सपनामै हराउन सकूँ म सपनास्वस्थ आमाको गर्भस्थ भ्रूणझैंपूर्ण सुरक्षितसम्पूर्ण समाहित हुन सकूँतिमीमै आफूलाई समेटेरदूधमा मिसिएको पानी झैंम तिमीमै समाहित हुन सकूँ ।
भाद्र १४, २०७२