साहित्य
टाइम स्क्वायर (कथा)
रातको ११ बजिसकेको थियो । वातावरण झन झन उत्तेजित हुँदै थियो । कोही नाचिरहेका थिए । कोही उफ्रिरहेका थिए । एकथरि थाकेर सडकका पेटीहरूमा पल्टिरहेका थिए । आ आफ्ना प्रियसीहरूसँग गाला जोडेर वार्तालाप गर्नेहरूको पनि कमी थिएन । भुइमै सर्पझै लठ्ठो वाट्नेहरूको पनि कमी थिएन ।
भाद्र १९, २०७२