अर्काइभ
रक्तदान जीवन दान
नेपालमा वि.सं. २०२३ देखि रक्तदान कार्यक्रम सुरु भएको हो । केन्द्रीय रक्तसञ्चार केन्द्रका अनुसार नेपालमा एक वर्षमा २ लाख ३० हजार युनिट रगत संकलन हुने गरेको छ, जब कि हरेक वर्ष ५ लाख युनिट रगत आवश्यक हुन्छ ।
श्रावण ३०, २०७४