साहित्य
बाहिरी रूप
निकटता झ्याङ्गिने क्रम बढ्यो । सोच्थेँ ऊ किन नजिकिरहेकी छ अनि म पनि । ऊ विवाहित नारी । म विवाहित पुरुष । यस्तो सोच्नु मूर्खताबाहेक केही हुँदैनथ्यो । के नारी–पुरुषबीच अरू सम्बन्ध हुन सक्दैन ? सँगै हिँडेको, नजिकै बसेको र कुरा गरेको देख्नेबित्तिकै नकारात्मक नै सोच्नुपर्ने किन ?
असार ३२, २०७५