अर्काइभ
हिमश्रृंखलाको अवलोकनसँगै चौंरी महोत्सव
चाररातेमा नेपालका साथै भारतका सिक्किम र पश्चिम बंगालका १० हजार मानिस सहभागी थिए । महोत्सवका सहभागीहरूले चौंरी र चौंरीजन्य वस्तुको अवलोकन मात्र गरेनन्, उत्तरतर्फको कुम्भकर्ण, कञ्चनजंघाजस्ता हिमाललाई नजिकैबाट नियाल्ने अवसर समेत प्राप्त गरे ।
वैशाख ८, २०७५