साहित्य चिठ्ठा ५० हजार पाएपछि श्रीमतीलाई राम्रो साडी किनिदिन्छु । चुहिएको छानो पनि छाउँछु । तिहार आउँदैछ । दिदीबहिनीलाई राम्रो पैसा दिन्छु । छोराछोरीलाई नयाँ जुता पनि किन्दिन्छु ।कार्तिक १५, २०७३