कभरस्टोरी
बेली डान्सर जेसिका
सानैमा आमा गुमाएकी जेसिकाले त्यसको एक वर्षमा बुवा पनि गुमाइन् । आमाबुवा दुवै गुमाउँदा निकै एक्लो महसुस गरिन् । आफ्ना भावना कसलाई कहाँ पोखूँ भन्ने प्रश्नसँग आफैं लडिरहिन् । जब उनी नाच्नका लागि स्टेजमा पुग्न थालिन, उनको भेट आफूजस्तै परिना चौधरीसँग भयो ।
पुस २९, २०७६