राशि

साउन ३१ देखि भदौ ५ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), श्रावण ३१, २०७६

ठूलाबडाबाट नौला कुरा सिक्ने अवसर जुट्नेछ । अध्ययनका क्रममा विदेशको योग जुर्नेछ । प्रशस्त आम्दानीसमेत हात लाग्नेछ । खराब आचरण हुनेहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउनुहोला । प्रेमसम्बध वैवाहिक सम्बन्धमा रूपान्तरित हुने सम्भावना छ । पुरा पढ्नुहोस्

साउन २४ देखि ३० गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), श्रावण २४, २०७६

प्रतियोगितात्मक कार्यक्रममा पुरस्कृत हुने सम्भावना छ । स्वास्थ्यमा सामान्य गडबडी देखा पर्न सक्छ । नयाँ स्थानको भ्रमण हुनसक्छ । साथीहरू तथा नयाँ कामबाट पर्याप्त लाभ लिन सकिनेछ । सेतो तथा कालो रंगको प्रयोग कमभन्दा कम नै गर्नुहोला । मंगलबार तथा बिहीबार महत्वपूर्ण कार्य सम्पन्न हुनेछन ।  पुरा पढ्नुहोस्

साउन १७ देखि  २३ गतेसम्मको साप्ताहिक राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), श्रावण १७, २०७६

व्यक्तिगत क्षमताबाटै झिना–मसिना समस्याहरू समाधान गर्न सकिनेछ । व्यवसायिक क्षेत्रमा सुधारको लक्षण देखा पर्नेछ । प्रातःकालीन भ्रमण तथा योगले मानसिक तनावबाट छुट्कारा दिलाउनेछ । पुरा पढ्नुहोस्

साउन १० देखि १६ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), श्रावण १०, २०७६

कुनै नयाँ योजना सम्पन्न गर्न प्रेमिकाले ऊर्जा प्रदान गर्नेछिन्, समस्याको गाँठो फुकाउन आर्थिक सहयोगसमेत पाइनेछ । अरूले गरेको छलकपटले आफूलाई पिरोल्न सक्छ । साताको अन्त्यमा घरायसी सामग्री खरिद गर्दै भोज भतेर तथा मनोरञ्जनमा समय खर्चनुपर्ला ।  पुरा पढ्नुहोस्

साउन ३ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), श्रावण ३, २०७६

विद्यार्थीवर्गका लागि उपलब्धिमूलक समय छ । तर्कशक्तिका बलले उन्नतिको मार्ग पहिल्याइनेछ । भनेजस्तो रोजगारीमा प्रवेश वा पदोन्नतिको सम्भावना छ । अनुकूल स्थानमा स्थानान्तरण हुनसक्छ । विदेश भ्रमणका लागि समय अनुकूल देखिन्छ । सेतो रंग प्रयोग गर्न सके विशेष फाइदा हुनेछ ।   पुरा पढ्नुहोस्

असार २७ देखि साउन २ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), असार २७, २०७६

अध्ययनको ठूलो अवसर पहिल्याइनेछ । कुरा काट्नेहरूले प्रशंसा गर्न थाल्नेछन् । संयममै आफ्नो कल्याण छ । सानै लगानीबाट चित्तबुझदो मुनाफा हात लाग्नेछ । हरियो रंग प्रयोग गर्न सके काम सहज हुनेछ । पुरा पढ्नुहोस्

असार २० देखि २६ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), असार २०, २०७६

कार्यदक्षतामा वृद्धि भै कार्यहरू सहज रूपमा सम्पन्न हुनेछन् । प्रेमी–प्रेमीकाबीचको मधुरताले पारस्पारिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउनेछ । भैपरी आउने दुर्घटनाबाट जोगिन संयम जरुरी छ । सेतो रंग प्रयोग गर्दा लाभ हुनेछ ।    पुरा पढ्नुहोस्

असार १३ देखि १९ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), असार १३, २०७६

आफ्नो कार्य दक्षता तथा इमान्दारिताको प्रभावले बिग्रन लागेका कार्यहरू सहजै सफल हुनेछन् । साताको मध्यमा आम्दानी राम्रै रहे पनि फजुल खर्चले सताउन सक्छ । गहिरो अध्ययनले ज्ञानको दायरा बढाउन मद्दत गर्नेछ । सामाजिक हैसियत कायम राख्न जीवनशैलीमा परिर्वतन आवश्यक छ । पारिवारिक भेटघाटमा रमाउन पाइनेछ ।  पुरा पढ्नुहोस्

असार ६ देखि १२ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), असार ६, २०७६

सामाजिक कार्यको नेतृत्व गर्दा परिवारकै प्रतिष्ठा वृद्धि हुनेछ । बोलीको मधुरताका कारण विशिष्ट व्यक्तिहरूबाट यथेष्ट सहयोग पाइनेछ । सानातिना काममा अलमलिँदा महत्वपूर्ण काम छुट्न सक्छन् । आफ्नो प्रयासलाई तीव्रता दिन सके अपेक्षाअनुरुप सफलता हात लाग्नेछ । याक्रा गर्दा स्वास्थ्यको ख्याल राख्नुहोला ।  पुरा पढ्नुहोस्

जेठ ३१ देखि असार ५ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), जेष्ठ ३१, २०७६

पुँजी तथा मेहनतबाट नयाँ अवसर सिर्जना होला । तपाईंको गल्ती सच्याउने स्वाभावको प्रशंसा हुनेछ । सामाजिक हैसियत कायम राख्न जीवनशैलीमा परिवर्तन आवश्यक छ । परिचित मित्रहरूबाटै प्रेम प्रस्ताव प्राप्त हुन सक्छ । कुनै पनि विषयमा तथ्य पत्ता नलगाई निर्णय नलिनुहोला ।    पुरा पढ्नुहोस्

जेठ २४ देखि ३० गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), जेष्ठ २४, २०७६

तपाईंको उन्नति देखेर ईर्ष्या गर्नेहरू छटपटाउनेछन् । तत्काल लगानी गर्न समस्या भए पनि दिगो आम्दानीको अवसर हात लाग्ने सम्भावना छ । प्रेममा दुविधा बढ्न सक्छ, हतारमा निर्णय नगर्नुहोला । भोजभतेर एवं मनोरञ्जनमा सहभागी हुँदा पैसा, प्रतिष्ठा तथा समयलाई नबिर्सनुहोला । खर्चिलो यात्राले मनमा दुविधा उत्पन्न गराउला ।  पुरा पढ्नुहोस्