गसिप

करिश्मा : ए ! कता ?

साप्ताहिक संवाददाता , श्रावण २१, २०७६

करिश्मा केहि समयअघि आफु क्रियाशिल रहेको पार्टि संघिय समाजवादीबाट बाहिरिएकी छिन् । आफुले भनेजस्तो नभएको भन्दै उनले उक्त पार्टि छोडेकी हुन् । पार्टिमा आबद्ध हुने समयमा उनले अब नेपालमा नयाँ शक्तीको उदय हुने र अरु पार्टि विस्तारै पाखा लाग्ने दाबि समेत गरेकी थिइन् । यति मात्रै होइन, उनले डा. बाबुराम भट्टराई बाहेक अरु कसैसँग भिजन नभएको भन्दै भट्टराईको खुबै प्रशंसा समेत गरेकी थिइन् । पुरा पढ्नुहोस्

फेरी चलेन केकीको फिल्म

साप्ताहिक संवाददाता , श्रावण १९, २०७६

फ्यान फलोइङ लोभलाग्दो छ । सार्वजनिक कार्यक्रममा केकी अधिकारीसँग सेल्फि खिचाउने धेरै छन् । सामाजिक सन्जालमा फलोअर्स राम्रो छ । उनका तस्विर, स्ट्याटसमा राम्रै कमेन्ट आउँछ । तर, के गर्नु उनले अभिनय गरेका चलचित्र हलमा लाग्दा दर्शकले पत्याउँदैनन् । पुरा पढ्नुहोस्

बेरोजगार भइन् आँचल

साप्ताहिक संवाददाता , श्रावण १५, २०७६

केहि ठुला ब्यानरमा धमाधम काम पाइन् उनले । ति चलचित्रले राम्रै कमाए । निर्माता मख्ख परे । तर, सोहि चलचित्रकी मुख्य अभिनेत्री आँचल शर्माको भने खासै ठुलो चर्चा भएन । उनको अभिनयलाई कसैले मतलबै राखेन । खाली अभिनयका लागी मात्रै अभिनय गरेजस्तै भएको छ आँचलका लागी । पुरा पढ्नुहोस्

‘धुर्मुस–सुन्तली’ को फिल्ममा कहाँबाट आयो लगानी ?

साप्ताहिक संवाददाता , श्रावण १२, २०७६

चितवनमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउन व्यस्त छन् धुर्मुस–सुन्तली । केहि समयदेखि रोकिएको उक्त काम अहिले फेरि सुरु भएको छ । यति मात्रै होइन केहि महिनादेखि उनिहरु चलचित्र निर्माण गर्ने योजना सहित दिनरात खटिएर काम गरिरहेका छन् । पुरा पढ्नुहोस्

युट्युबर पत्रकार होइनन् : स्वस्तिमा खड्का

साप्ताहिक संवाददाता , श्रावण १२, २०७६

अभिनेत्री स्वस्तिमा खड्का पछिल्ला केहि वर्षदेखि कडा रुपमा प्रस्तुत हुन थालेकी छिन् । बेला–बेलामा उनले दिने अभिव्यक्तीले मिडिया तातेको हुन्छ । कहिले पत्रकार सम्मेलनमा ढिला पुग्ने, कहिले अन्तरवार्ता दिन्छु भनेर व्यस्त रहेको बताउने, कहिले दिनभरी युट्युवमा अन्र्तवार्ता दिने तर राती युट्युबमा आउने कन्टेन्टका विषयमा खरो रुपमा उत्रिने स्वस्तिमा पटक–पटक आलोचित हुने गरेकी छिन् । पुरा पढ्नुहोस्

श्रृंखलाले सार्वजनिक गरिन् प्रेमी !

साप्ताहिक संवाददाता , श्रावण ५, २०७६

सन् २०१८ की मिस नेपाल श्रृंखला खतिवडा हाल घुमघामका लागि नेपाल भन्दा बाहिर छिन् । उनको इन्स्टाग्राम हेर्नेहो भने हाल टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको थाहा हुन्छ । टर्किमा घुमघाममा व्यस्त श्रृंखलाको नेपालमा भने राम्रै चर्चा भैरहेको छ । पुरा पढ्नुहोस्

बर्षा राउतको हातमा के को दाग होला ?

साप्ताहिक संवाददाता , असार १६, २०७६

अभिनेत्री बर्षा राउत नेपालकी लोकप्रिय अभिनेत्री हुन् । उनका धेरै चलचित्र सफल छन्, कतिपय चलचित्रले पानी माग्न समेत पाएनन् । त्यसो त सफल र फ्लप चलचित्र कलाकारको जिवनमा जो कसैले भोग्नैपर्छ । पुरा पढ्नुहोस्

मिडियामा सार्वजनिक हुँदै विष्णु माझी !

रामजी ज्ञवाली, असार २, २०७६

नेपालकी सर्वाधिक लोकप्रिय तथा महंगी गायिका विष्णु माझी मिडियामा सार्वजनिक हुने भएकी छिन् । हालै उनिहरु निकटका केहि व्यक्तिहरुका अनुसार माझीले र उनका श्रीमान सुन्दरमणी अधिकारीले चाडैँ मिडियामा आउने भएका हुन् । उनिहरु कसरी मिडियामा आउने छन् त्यो भने जानकारीमा आएको छैन । पुरा पढ्नुहोस्

के प्रेममा छिन् सारा ? 

साप्ताहिक संवाददाता , जेष्ठ २७, २०७६

सारा सिर्पाइली केही समयअघि अनमोल केसीसँगको प्रेम सम्बन्धमा छिन् भन्ने कुराले चर्चामा आएकी थिइन् । अनमोलले उक्त कुरा अस्वीकार गरेपछि अहिले त्यसको चर्चा हुन छाडेको छ । यद्यपि साराको गतिविधि हेर्ने हो भने उनी कसैको प्रेममा छिन् भन्ने छनक मिल्छ । पुरा पढ्नुहोस्

‘भारत’ का बितरकलाई दिपकराज गिरीको दनक

साप्ताहिक संवाददाता , जेष्ठ २३, २०७६

नेपालमा बुधबारनै बलिउड चलचित्र ‘भारत’ प्रदर्शन भयो । यसअघि चलचित्र ‘कलंक’ प्रदर्शनमा रोक लगाएको बिकास वोर्डले समेत यो चलचित्र रोक्न सकेन । खासगरी शुक्रवार बाहेक अन्य दिन बाहिरका चलचित्र प्रदर्शनमा रोक लगाउने बोर्डको अडानलाई अदालतले हावा खुवाइदियो । यससँगै अब बलिउड हलिउड चलचित्र जुनसुकै दिन प्रदर्शनमा आउन मिल्ने संकेत दिएर अदालतले बाटो खोलिदिएको छ । पुरा पढ्नुहोस्

मलिनाको प्रेम : थाइल्यान्ड पुगेर छल्कियो

साप्ताहिक संवाददाता , जेष्ठ १६, २०७६

अभिनयमा खासै जम्न नसकेकी पुर्व मिस नेपाल मलिना जोशी अहिले थाइल्याण्डमा छिन्, प्रेमीसँग । उनको साथमा छन्, जिम ट्रेनर सुशान्त प्रधान । केहि दिनअघि थाइल्याण्ड गएका उनिहरुले खुलेरै मस्ति गरिरहेको देखिएको छ । पुरा पढ्नुहोस्