जात्रा

२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी, फाल्गुन १५, २०७६

२० वर्षअघिसम्म भोटबाट घोडालाई नुन बोकाएर ल्याई तराईमा बेच्ने ‘भोटे’हरु दाङको तुलसीपुरस्थित पर्सेनीमा भेला भएर मेला भर्थे । नुन किन्न मानिसको भीड लाग्थ्यो । मेलामा घोडादौड हुन्थ्यो । धेरै दौडनसक्ने घोडा राम्रो मूल्यमा बिक्री हुन्थ्यो । जिल्लाभर भोटे मेला चर्चित थियो । पुरा पढ्नुहोस्

नागदह मेला

साप्ताहिक संवाददाता , श्रावण १३, २०७४

ललितपुरको धापाखेलस्थित नागदहमा आज नाग पञ्चमीका अवसरमा विशेष मेला लाग्छ । नागदेवताको प्रतिमाको पूजा एवं घुमघामको उद्देश्यले आज नागदह पुग्न सकिन्छ । पुरा पढ्नुहोस्

नारायणगढमा रोपाइँ जात्रा

भाद्र ६, २०७१

नारायणगढ बजारमा गत आइतबार छुट्टै चहपहल थियो। बजारवासीहरू सडकतर्फ नियालिरहेका थिए। पुरा पढ्नुहोस्